Legal Officer
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
Details / requirements:
Manavsewa Ashram
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak, or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky, street-banks and public places.
Qualification
· LL.B. degree
· Knowledge of Nepalese laws.
· Legal drafting and documentation skills.
· Experience in compliance or legal work.
· Many positions prefer or require a valid advocate license from the Nepal Bar Council, especially if court representation is involved.
· 3 years above experience.
· Coordination/Collaboration skills.
· Report Writing Skill
· Communication and negotiation skills.
मुख्य जिम्मेवारीहरू
Legal Officer) – कार्य जिम्मेवारी
- संस्थासँग सम्बन्धित कानुनी कागजात, , , प्रतिवेदन तथा अन्य अभिलेख तयार गर्ने तथा परीक्षण गर्ने।
- नेपाल सरकारका प्रचलित कानून, , सामाजिक संस्था सम्बन्धी मापदण्ड तथा नीतिहरूको पालना सुनिश्चित गर्ने।
- संस्थाको दर्ता, , , , सामाजिक सुरक्षा तथा प्रशासनिक कानुनी प्रक्रियाको समन्वय गर्ने।
- अदालतजिल्ला प्रशासन कार्यालय, , स्थानीय तह तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय र प्रतिनिधित्व गर्ने।
- संस्थासँग सम्बन्धित कानुनी विवाद, मुद्दा तथा उजुरी व्यवस्थापनमा आवश्यक सहजीकरण गर्ने।
- सेवाग्राही, कर्मचारी तथा स्वयंसेवकलाई आवश्यक कानुनी परामर्श तथा सहजीकरण उपलब्ध गराउने।
- मानव अधिकार, , महिला अधिकार तथा सामाजिक न्याय सम्बन्धी कानुनी मापदण्ड कार्यान्वयनमा सहयोग गर्ने।
- संस्थाको नीति, , निर्देशिका तथा आन्तरिक कार्यविधि निर्माण तथा परिमार्जनमा सहयोग गर्ने।
- आवश्यक कानुनी अध्ययन, अनुसन्धान तथा नीतिगत विश्लेषण गर्ने।
- संस्थाको गोपनीयता, कानुनी सुरक्षा तथा अनुपालन प्रणाली सुदृढ गर्ने।
- बेवारिसे, घरबारविहीन तथा सडकआश्रित व्यक्तिहरूको पहिचानपारिवारिक खोजतलास तथा पुनर्मिलन प्रक्रियामा कानुनी सहजीकरण गर्ने।
- सेवाग्राहीहरूको जन्मदर्ता, , विवाह दर्ताबसाइँसराइ, मृत्यु दर्ता लगायत व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रक्रिया अगाडि बढाउन आवश्यक पहल गर्ने।
- कागजातविहीन तथा पहिचानविहीन व्यक्तिहरूलाई कानुनी पहिचान दिलाउन सम्बन्धित सरकारी निकायसँग समन्वय,
- सडकआश्रित तथा असहाय व्यक्तिहरूको मानवअधिकार संरक्षण, सामाजिक पुनःस्थापना तथा राज्यबाट प्राप्त हुने सेवामा पहुँच सुनिश्चित गर्न सहयोग गर्ने।
- आश्रममा आश्रित व्यक्तिहरूको कानुनी विवरण, अभिलेख तथा प्रमाणहरूको व्यवस्थित संकलन र व्यवस्थापन गर्ने।
- मानसिक स्वास्थ्य समस्या भएका, असहाय तथा संरक्षण आवश्यक व्यक्तिहरूको संरक्षकत्व, पुनर्स्थापना तथा अधिकार संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया सहजीकरण गर्ने।
- संविधान प्रदत्त मौलिक अधिकार, सामाजिक न्याय तथा मानव मर्यादा संरक्षणका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने।
Overview
| Category | Legal Officer |
| Openings | 1 |
| Salary | Based on experience |
| Position Type | Full Time |
| Position Level | Senior Level |
| Experience | 3+ years |
| Education | Masters in Law, Bachelors in Law, PhD/Advanced degree in International Law |
| Posted Date | 10 Jun, 2026 |
| Apply Before | 10 Jul, 2026 |
| City | Kathmandu |