चालक आवस्यकता (Driver)
Job posted on 30 May, 2022
Apply before 29 Jun, 2022
Freight Nepal Logistics Pvt. Ltd.
Details / requirements:
पद: चालक आवस्यकता (Driver)
अनुभव: २ वर्ष भन्दा बढी
योग्यता: कक्षा ८ या कक्षा १० पास
२ पांग्रे र ४ पांग्रे साधनको मान्य इजाजतपत्र (licence) अनिवार्य हुनु पर्ने
नोट: बुढानिलकण्ठमा नजीकै बस्नेहरुलाई प्राथमिकता
तलब: बार्ता योग्य