कृषि सेवा प्राविधिक / पशु सेवा प्राविधिक

NABIC - Nepal Agribusiness Innovation Centre

Details / requirements:

नेपाल एग्रीबिजिनेश इनोभेसन सेन्टर (NABIC)

गैरीधारा, काठमाण्डौ

बागमती प्रदेश, नेपाल

अस्थाई कर्मचारी आवश्यकता सम्वन्धि सूचना

मिति: २०८१। २ । २०

नेपाल एग्रीबिजिनेश इनोभेसन सेन्टर (NABIC) रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसांइकुण्ड गाउँपालिका र आमा छोदिङमो गाउँपालिकाहरुमा Nepal Water and Energy Development Company (NWEDC) को निर्माणाधीन Upper Trishuli-1 Hydro Electric Project (216 MW) वाट प्रभावित परिवारहरुलाई कृषि तथा पशु क्षेत्र मार्फत आयआर्जनको पुर्नस्थापनाको निम्ति कार्यरत छ । यस सन्दर्भमा निम्न व्यहोरा बमोजिमको कृषि तथा पशु सेवा प्राविधिकहरुको आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट आवेदन आह्वान गरिन्छ ।

BwAAAOAyCfEPjmPYfxsCrGUAAAAASUVORK5CYII=

कार्यस्थल: रसुवा जिल्लाको निम्न गाउँपालिकाहरु: उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका र आमा छोदिङमो गाउँपालिका

छनौट प्रक्रिया:

  • शैक्षिक योग्यता तथा अनुभवको मूल्याकंन 
  • प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुको अन्तरवार्ता

छनौटका आधारहरु:

  • सम्वन्धित विषयमा व्यवहारिक अनुभव भएको ।
  • कार्यक्षेत्रमा प्रचलित स्थानीय भाषामा सम्वाद गर्ने क्षमता भएको ।
  • योग्य उम्मेदवारहरु मध्यवाट निम्न बमोजिमको प्राथमिकता अनुसार छनौट गरिने छ:
    • Upper Trishuli-1 Hydro Electric Project (216 MW) आयोजनाका लागि जग्गा प्रदान गर्ने परिवारका सदस्य ।
    • आयोजनाका १३ Free Prior Informed Consent (FPIC) गाउंका वासिन्दाहरु: उत्तरगया गाउँपालिका वडा नं १ को मैलुङ, गोगने, तिरु र डाडागाउँ । कालिका गाउँपालिका वडा नं १ को घुम्चेत । आमा छोदिङमो गाउँपालिका वडा नं १ को लुम्बुडाडा, थान्कु, फूलबारी, हाकुबेँसी, ठूलो हाकु । आमा छोदिङमो गाउँपालिका वडा नं २ का सानो हाकु, नेसिङ र ग्रे ।
    • रसुवा जिल्लाको आवदेक ।
    • रसुवाका छिमेकी जिल्लाका आवेदक ।
    • अन्य नेपाली नागरिक ।

आवेदन प्रक्रिया: वायोडेटा तथा आवेदन पत्र info@nabic.com.np मा इमेल मार्फत पेश गर्नुपर्ने ।

पारिश्रमिक: योग्यता र अनुभव तथा आपसी समझदारीवाट तय गरिने  ।

सेवा अवधि: ३ महिना (कार्य अवधि आवश्यकता अनुसार थप गर्न सकिने )

दरखास्त दिने अन्तिम मिति: २०८१। ३ । २ 

Overview

Category Agriculture + Livestock, Development and Project, Development / NGO
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Diploma in Agriculture
Posted Date 02 Jun, 2024
Apply Before 16 Jun, 2024
City Rasuwa