कर्मचारी आवश्यक्ता

Community Family Welfare Association (CFWA), Dhanusha/Mahottari

Community Family Welfare Association (CFWA) was established in 1996 AD (BS 2053) in Nagarayan Municipality ward no 7, Deodiha, Dhanusha district Nepal. Initially, it was established as a community based organization (CBO) with technical and managerial support of family planning Association of Nepal under its long-term sustainable plan to continue family planning services at the community level. Later on, it was registered at the District administrative office as non-government and non- profit making organization in 27 June 1997 (13 Ashar 2053 BS) in Dhanusha district. Now CFWA has two field offices in Mahottari and Dhanusha districts working in Education, Health, Child Poverty, Child Protection, Gender and Social Inclusion and Social Protection.CFWA is a leading organization of the Madhesh Province and it has aimed to be well known civil society organization in the Nepal.

Details / requirements:

कर्मचारी आवश्यक्ता

प्रकाशित मिति: २०७९।०६।१० गते (२६ सेप्टेम्बर,२०२२)

प्लान ईन्टरनेशनल र सामुदायिक परिवार कल्यांण सघ (CFWA) जनकपुरकोे साझेदारीमा धनुषा जिल्लाको कमला,सबैला र शहिदनगर नगरपालिकामा संचालन हुने Sponsorship र Lead & Decide Program  को लागि १८ बर्ष पुरा भई ५० बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट सुचना प्रकाशित मितिले ७ दिन भित्र तल उल्लेखित पदमा दरखास्तको लागि आव्हान गरिएको छ ।

पद:  तथ्याङ्क अधिकृत (Data Officer) – १ (एक) जना

योग्यता 

स्नातक तह उतिर्ण वा सो सरह 

अनुभव:

  • सम्बन्धित क्षेत्रमा २ बर्ष काम गरेको ।
  • कार्यक्रमको योजना तर्जुमा, कार्यवन्यन, अनुगमन तथा सुपरिवेक्षण गर्न सक्ने ।
  • कम्प्यूटर (Word, Excel, Power point, Software) र Email ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपालीमा अनुवाद गर्न सक्ने, प्रतिवेदन लेख्न तथा बोल्न सक्ने 
  • स्थानीय भाषाको ज्ञान भएको । 
  • बालबालिका र युवा व्यक्तिको संरक्षण प्रति प्रतिबद्ध रहेको
  • ९० प्रतिशत कार्यालय र १० प्रतिशत फिल्डमा रहेर कार्य सम्पादन गर्नु सक्ने । 
  • स्थानिय तथा जिल्ला स्तरमा सरोकारवालाहरु संग समन्वय गर्न सक्ने ।
  • कार्यालयका बिभिन्न तहका कर्मचारीहरु संग समन्वय र सहकार्य गर्न सक्ने ।
  • दुई पांग्रे सवारीचालक अनुमति पत्र प्राप्त गरेको ।

२.  पद: समाजिक परिचालक (Community Mobilizer) – ३ (तीन) जना 

योग्यता:

१०+२ उतिर्ण गरेको वा सो सरह उतिर्ण  ।

अनुभव:

  • सामुदायिक सघ संस्थामा कम्तिमा २ बर्षको कार्य अनुभव भएको ।
  • कार्यक्रमको योजना तर्जुमा, कार्यवन्यन, अनुगमन तथा सुपरिवेक्षण गर्न सक्ने ।
  • कार्यक्रम संग सम्बन्धित सरोकारवालाहरु संग समन्वय गर्न सक्ने ।
  • समुदायमा क्रियाकलाप संचालन गर्न सक्ने क्षमता भएको ।
  • समुदाय परिचालन तथा बालबालिकाहरु संग काम गर्न सक्ने अनुभव भएको ।
  • स्थानिय भाषाको राम्रो ज्ञान भएको ।
  • फिल्डमा १०० प्रतिशत समय दिई कार्य सम्पादन गर्न सक्ने ।
  • दुई पांग्रे सवारीचालक अनुमति पत्र प्राप्त गरेको ।

दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु ः

आवश्यक कागजातहरु: नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण(Bio-Data), अनुभवको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।

नोट: संस्थाको पदपूर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतःअमान्य हुनेछ ।

दरखास्त दिने अन्तिम मिति:  २०७९।०६।१६ गते साँझ ५ः०० बजे सम्म ।

बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना:

सामुदायकि परिवार कल्याण संघ (CFWA)

कार्यालय:  जनकपुर उपमहानगरपालिका –१२, धनुषा , रा.रा.ब.क्याम्पस देखि उत्तर पुर्व, 

वा

इमेल: vacany@cfwa.org.np

Overview

Category Development and Project, Development / NGO
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 28 Sep, 2022
Apply Before 02 Oct, 2022
City Bardibas