कर्मचारी आबश्यकता सम्बन्धि सुचना

Triveni city Hospital PVT LTD

Details / requirements:

कर्मचारी आबश्यकता सम्बन्धि सुचना 

बिगत लामो समय देखि संचालनमा रहेको  यस त्रिबेणि सिटी अस्पताल प्रा.लि. रुकुम पश्चिमका लागि देहाय बमोजिमको कर्मचारी आबश्यकता भएकोले आबश्यक शैक्षिक  योग्यता पुगेका इच्छुक ब्यक्तिहरुबाट दखास्त आब्हान गरिन्छ ।

पद:  मेडिकल अधिकृत 

संख्या: १ जना

आबश्यक शैक्षिक योग्यता: MBBS उर्तिण गरि मेडिकल काउन्सीलमा दर्ता भएको,  कम्तिमा कुनै पनि अस्पतालमा रहि २ बर्ष काम गरेको ।

तलब: अस्पतालको नियमानुशार 

पद: स्टाफ नर्स

संख्या: १ जना

आबश्यक शैक्षिक योग्यता:  स्टाफ नर्स उर्तिण गरि काउन्सीलमा दर्ता भएको,  कम्तिमा कुनै पनि अस्पतालमा रहि ३ बर्ष काम गरेको ।

तलब: अस्पतालको नियमानुशार

पद:  हेल्थ असिस्टेन्ट (महिला लाई प्राथमिकता दिईने छ ।)

संख्याः  १ जना

आबश्यक शैक्षिक योग्यता तथा आबश्यक अनुभवहरुः  CMA  उर्तिण गरि काउन्सीलमा दर्ता भएको, कम्तिमा कुनै पनि अस्पतालमा रहि ३ बर्ष काम गरेको, फार्मेसीमा बसेर काम गर्न सक्ने, कम्प्यूटर रामो संग चलाउन सक्ने, लेखा तथा सफ्टवेयर चलाउन सक्ने ।

तलबः  अस्पतालको नियमानुशार 

पदः जन सम्पर्क तथा लेखा सहायक (महिला लाई प्राथमिकता दिईने छ ।) 

संख्याः १ जना

आबश्यक शैक्षिक योग्यताः   प्रबिनता प्रमाण पत्र तह वा सो सरह उर्तिण गरि   कम्तिमा कुनै पनि अस्पतालमा रहि २ बर्ष काम गरेको, लेखा तथा प्रशासनमा बसेर काम गर्न सक्ने, कम्प्यूटर रामो संग चलाउन सक्ने ।

तलब: अस्पतालको नियमानुशार 

पद: ल्याव असिस्टेन्ट (महिला लाई प्राथमिकता दिईने छ ।)

संख्या: १ जना

आबश्यक शैक्षिक योग्यता: ल्याव असिस्टेन्ट कोर्श उर्तिण गरि कम्तिमा कुनै पनि अस्पतालमा रहि ३ बर्ष काम गरेको, कम्प्यूटर रामो संग चलाउन सक्ने ।

तलब: अस्पतालको नियमानुशार  

माथि उल्लेखित  पदमा काम गर्न इच्छुक रहेका र आबश्यक शैक्षिक योग्यता र अनुभव पुगेका ब्यक्तिले बायोडाटा सहित सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपिहरु, नागरिकताको फोटोकपि, हालसालै खिचेको फोटो, सम्पर्क नम्बर र आशा गरिएको तलब र अन्य सुबिधाको बारेमा समेत खोली  निबेदन पेश गर्न सुचित गरिन्छ ।

निबेदन पेश गर्नुपर्ने अन्तिम दिन: २०७८ मंसिर १०  गते (छनौट सुचीमा समाबेश गरिएका ब्यक्तिहरुलाई मात्र अस्पताल प्रशासनले  अन्तर्बाताका लागी सम्पर्क गर्ने छ।)

अन्तबार्ता हुने मिति:  मेडिकल अधिकृत र स्टाफ नर्सको मंसिर १२ गते

अहेब, ल्याब असिस्टेन्ट र  जन समपर्क र लेखा सहायकको  पौष १३ गते ।

अन्तर्वाता हुने समय र बिधि: छनौट सुचीमा परेका लाई अस्पताल प्रशासनले जानकारी गराउने छ । 

निबेदन पेश गर्ने ठेगाना: trivenicityhospital@gmail.com 

थप जानकारी आबश्यक भएमा

अस्पताल प्रमुख 

सम्पर्क नंं ९८६८२७९४२८ अथवा ९८६६६५०३९६

त्रिबेणि सिटी अस्पताल

त्रिबेणि गाउपालिका रुकुम पश्चिम

Overview

Category Hospital Management
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 14 Nov, 2021
Apply Before 26 Nov, 2021
City Mid-Western Region