कर्मचारीहरु आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
दाेश्राे पटक प्रकाशन मिति : २०८२।०१।०८
तानसेन नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालन हुने “तानसेन आर्थिक विकास परियोजना” संचालनका लागि तपसिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
पद: प्राविधिक संयोजक
पद संख्या १ एक
न्युनतम योग्यता र कार्यानुभव:
- पशुपालन तथा पशु स्वास्थ्य विषयमा प्रमाणपत्र तह जे.टि. (JT) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको अनुभव वा पशु बिज्ञान विषयमा टि.एस.एल.सी/भेटेरिनरी.जे.टि.ए. (TSLC/VJTA) उत्तिर्ण गरी सम्बन्धित विषयमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको ।
- कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिका साथै बजारीकरणमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
- स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- प्राविधिक तालिमको आयोजना, सञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
- कम्प्युटर सम्वन्धी ज्ञान भएकोलाई विशेष ग्राहयता ।
- नेपाली तथा अग्रेजीमा प्रतिवेदन लेखनकाे सिप भएकाे ।
- परियोजना क्षेत्रमा (Field Based) बस्नु पर्नेछ ।
ग) पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी ।
उल्लेखित कागजात सहितको इच्छुक आवेदकहरूले आफ्नो आवेदन पत्र बुझाउँदा अपेक्षित तलब सहितको आवेदन पत्र समावेश गर्नुपर्नेछ । आवेदन तोकिएको समयभित्र इमेल मार्फत पनि पठाउन सकिनेछ ।
नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा
तानसेन नगरपालिका ४, विशालबजार
ईमेल: redapalpa@gmail.com
फोन नं.: ०७५–५२१६१०
Overview
| Category | Agriculture + Livestock, Accounting and Finance, Development Project, Development / NGO, Agriculture/Livelihood |
| Openings | १ |
| Salary | As per organization rules / |
| Position Type | Full Time |
| Position Level | Senior Level, Mid Level, Junior Level |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 04 Apr, 2025 |
| Apply Before | 27 Apr, 2025 |
| City | Tansen, palpa |