जुनियर केयर टेकर (Junior Care Taker)

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धि सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९।१०।२३)

आम्दा नेपाल केन्द्रीय कार्यालय, काठमाडौंको लागि तपशिलमा उल्लेखित पदका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले मिति २०७९ माघ २९ गते भित्र आइ पुग्ने गरि सिधा कार्यालयमा वा online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

विज्ञापन नं.

नियुक्तिको प्रकार

पद

संख्या

न्युनतम योग्यता

मासिक पारश्रमिक

प्राथमिकता

०१/८९६८

विशेष करार सेवा

(समयगत रोगजारी)

जुनियर केयर टेकर

सामान्य लेखपढ गर्न सक्ने ।

२०,०००/-

(एकमुष्ठ)

  • कक्षा ८ उत्तिर्ण
  • साइकल / स्कुटर चलाउन सक्ने
  • सम्बन्धित काममा न्यूनतम १ वर्षको अनुभव

नोटः

  • रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकहरूलाइ छोटो सूचीका लागि छनौट गरिने छ ।
  • छोटो सूचीमा छनौट निवेदकहरूको मौखिक परिक्षा हुनेछ । 
  • छनौट उम्मेदवारलाइ शुरूमा ६ महिनाको परीक्षणकाल रहने गरि नियुक्त गरिने छ । कार्य सम्पादन मूल्याङ्कनका आधारमा करार अवधि थप हुन सक्ने छ ।

आवश्यक काजगपत्र

  • नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, फोटो २ प्रति ।
  • आफूले प्राप्त गरेको न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रतिलिपि १/१ प्रति ।

विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ।

आम्दानेपाल

गोकर्णेश्वर- ६, जोरपाटी, काठमाण्डौं

http://amda.org.np/vacancies.html

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Education Literate / Normal
Posted Date 06 Feb, 2023
Apply Before 12 Feb, 2023
City Kathmandu