Invitation for the Bids (दररेट उपलब्ध गराउने सम्बन्धी सूचना)

Youth Acting for Change Nepal (YAC Nepal)

Details / requirements:

सूचना प्रकाशित मिति २०८३-०१-११

 

याक नेपाल संस्था सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal   iDE Nepal को संयुक्त साझेदारीमा याक नेपाल संस्थाको सहजीकरणमा संचालित पोषण परीयोजना कैलाली जिल्लाको ५ वटा पालिका (जानकी, भजनी,कैलारी, घोडाघोडीगोदावरी )मा संचालन भएको छ । उल्लेखित सामाग्री उपलब्ध गराउन इच्छुक आपूर्तिकर्ताबाट यो सुचना प्रकाशित भएको मितिले ७  दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रहि आपूर्ति कर्ता लेगोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा प्राप्त शिलबन्दी दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका ,रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउपत्रमा उल्लेखित समामग्रीहरु आंशिक रुपमा पनि खरिद गर्न सकिने छ ।

 

शर्तहरु

. दरभाउ पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान,  आर्थिक वर्ष  ०८१/० ८२  को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थानव्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं।, सम्पर्क नं।, ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउ पत्रको खाम बाहिर दरभाउ दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामाग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।

. दरभाउ फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट कर समेत  अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

. दरभाउ फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

. फारम बुझाउने अन्तिम मिति २०८३।०१।१८ गते दिउँसो ५ बजेसम्म हुनेछ ।

. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

. अन्य शर्तनामाहरू परिवर्तनका लागी कार्यरत युवा समुह, -याक नेपाल) नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार परिवर्तनका लागी कार्यरत युवा समुह, -याक नेपाल) नेपालमा नीहित रहेको छ ।

८. यदि ढुवानी लागत लागू हुन्छ भने, लेटर हेडमा उल्लेख गर्नुहोला ।

. दर लागू भएमा भ्याट सहित उल्लेख गर्नुपर्नेछ ।

०. कोट गरिएको रकम नेपाली रुपैयाँमा हुनुपर्छ

सामाग्रीको विरण: 

SNParticularsSpecificationUnitQty

Unit Rate

(NRs.)

Total Amount

(NRs.)

Total Amount in WordsRemarks
1Water filter system one set with installation at Darakh Secondary school ghodaghodi -05UV Water Treatment System (1000 LPH) - 3 Vessel with 1000 Liter1 Set Complete




2Water filter system one set with installation at Janakalyan Secondary school Kailari RM -04

UV Set 500 LPH-2 Vessel with 1000 Liter SS Tank 

1 Set Complete





नोटः

शिलबन्दी बोलपत्र पेश गर्ने ठेगानास्थान

याक  नेपाल संस्थाको कार्यालय,   शिवनगर–०१धनगढी

सेती अञ्चलसुदूरपश्चिम प्रदेश  नेपाल

फोन: +९७७–९१–५२४०८७५२१६८७५२२६६२

Overview

Category
Salary Rs. /
Posted Date 24 Apr, 2026
Apply Before 01 May, 2026
City