Invitation for Expression of Interest

Youth Acting for Change Nepal (YAC Nepal)

Details / requirements:

Female community health volunteer (FCHV) Bag High Quality Standard

दरभाउ सम्बन्धी सूचना


याक नेपालले केयर नेपालसँगको साझेदारीमा कैलाली जिल्लाको जानकी गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा सञ्चालित पोषण परियोजनाका अन्तर्गत समुदाय तहमा काम गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुका लागी  High Quality Standard Bag  (झोला) आपूर्ति गर्नुपर्ने भएकोले  मूल्य अभिवृद्धि कर वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालय समयमा उपस्थित भई तपशित बमोजिमका आपुर्तीको लागी सम्बन्धित फर्मको लेटरप्याडमा दरभाउ तथा शर्तहरू उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न वा इमेल ठेगाना मार्फत आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गरिने सामग्रीहरूको विवरणः

क्र.ससामाग्री विवरणआवश्यक परिणामविशिष्टता

महिला सामुदायिक स्वास्थ्य स्वयम‌ं सेविका झोला -FCHV Bag_

५१५

Material Specifications

Type: Shoulder carry tote bag

- Outer: 600D Polyester PVC coating

- Inner: Nylon lining

- Bottom: Reinforced double layer

Features:

- Water-resistant

- Durable stitching

- Easy to clean

Color: sky Blue body with black handles and reinforcement straps

Closure:

- Velcro / Button zipper

Print Type: White screen-printed logo and text




Dimensions

Height 35 – 38 cm

Width 40 – 42 cm

Depth/Gusset 10 – 12 cm

Handle Length 55 – 60 cm

Handle Width 3 – 4 cm




Compartments:

- 1 Main compartment

- 1 Front pocket

- 1 Inner pocket.




Strap:

- Nylon webbing (1.5-inch width)

- Reinforced stitching




Load Capacity

Recommended Load: 6–8 kg

Maximum Load: 10 kg




Intended Contents

Typical items carried in the bag include:

• FCHV registers and reporting forms

• Maternal and child health recording tools and CNSI flipchart

• Iron/Folic Acid tablets

• Vitamin A capsules

• ORS packets

• Family planning materials

• Health education pamphlets




Durability Requirements

Durability requirements include washable outer surface, UV resistant printing,

and expected usability of 4-5 years in field conditions.

 

. दरभाउ पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थानव्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउ पत्रको खाम बाहिर दरभाउ दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामाग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।

. दरभाउ फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन । परिवर्तनका लागी कार्यरत युवा समुह, (याक नेपाल) धनगढी कैलाली मा ढुवानी गर्नु पर्ने भएकोले ढुवानी तथा लोड अनलोडिंग खर्च छुटै उल्लेख गरी दरभाउ पेश गर्नु पर्ने छ ।


३. दरभाउ फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

. पेश गरिएका दरभाउ बोलपत्रहरू यो सूचना प्रकाशन भएको ९ औं दिन मिति २०८३।०१।११  संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।  


. फारम बुझाउने अन्तिम मिति २०८३।०१।०९ गते दिउँसो ५ बजेसम्म हुनेछ ।


. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।


. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

. अन्य शर्तनामाहरू परिवर्तनका लागी कार्यरत युवा समुह, (याक नेपाल) नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार परिवर्तनका लागी कार्यरत युवा समुह, (याक नेपाल) नेपालमा नीहित रहेको छ ।


. दरभाउ पेस गर्दा एउटा High quality, durable, sample bag अनिवार्य रुपमा बुजाउनु पर्ने छ ।


बोलपत्र प्राप्त गर्नेपेश गर्ने र खोलिने ठेगानाः

परिवर्तनका लागी कार्यरत युवा समुह, नेपाल (याक नेपाल)

शिवनगर ०१, धनगढी, कैलाली

फोनः ०९-५२४०८७, ५२१६८७

Overview

Category
Salary Rs. /
Posted Date 16 Apr, 2026
Apply Before 22 Apr, 2026
City