शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सूचना ।

Community Development Centre (CDC)

CDC Doti is a Provincial non-profit organization, NGO working for the social and economic empowerment of people under the vulnerable zone and community. It was established on 16/09/2049 B.S and has been serving since 30 years for the same cause for social empowerment, inclusive and quality access to education, Disaster Preparedness and Humanitarian Response. Over the period since its inception, CDC has had long experience working with government, international non-government agencies, community based organization in various sectors of social and economic development. In addition, CDC supports community capacity strengthening for rural development, community groups and people on advocacy development in various sectors. CDC believes in human potentials and strives to empower social well-being, community-led development, accountability to community, donors and stakeholders, government and non-government agencies. In this period CDC Doti has developed strong networking, professional relationship among various organizations, networks and structures in the district and province . CDC has hands-on experience on social development, capacity strengthening of local level government, community based organization in Nepal.

Details / requirements:

शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति: २०८२/१२/२५

उपरोक्त सम्बन्धमा सामुदायीक वीकास केन्द्र (CDC), डोटी र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा संचालित SHIELD परीयोजनाहरूका लागि Annex-1 अनुसारको सामाग्रि तथा सेवाहरू खरीद गनुपर्ने भएकाले शिलबन्दी दरभाऊ पत्र माग गरीएको छ र पेश भएका दरभाऊ पत्रहरू मध्ये तपसिल अनुसार Criteria (मापदण्ड) पुगेका विक्रेता तथा आपुर्तिकर्ता फर्मलाई छनौट गरि (६ महीना देखी १ बर्ष) सम्म का लागी सामाग्री दिर्घकालिन खरीद सम्झौता गर्ने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा (Annex 1) मा उल्लेख भए अनुसार सूचना प्रकाशन भएको मितिले १४ दिन सम्म इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्महरूबाट थपसिलमा उल्लेखित शर्तहरू पुरा गरि शिदबन्दी दरभाऊ पत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ ।

विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू (Criteria’s):

  • उपयुक्त दररेट ।
  • वस्तु तथा सेवाको गुणस्तर ।
  • वस्तु तथा सेवाको उपलब्धता ।
  • ढुवानी सुविधा ।
  • वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने समयावधि ।
  • वस्तु तथा सेवा खरीद पछिको सेवा ।

शिलबन्दी कोटेशनका साथ संलग्न गनुपर्ने आवश्यक कागजातहरू र पाालना गर्नु पर्ने सर्तहरू:

  • ब्यवसाय दर्ता, प्यान तथा भ्याट प्रमाणपत्रको प्रतिलिपी नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
  • आ.ब. २०८१/२०८२ को कर चुत्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • कालो सुचीमा नपरेको स्व घोषणा मूल्ङङ्कन पत्रमा छाप र हस्ताक्षर गरेको ।
  • Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्यक पानामा छाप लगाउनु पर्ने ।
  • दरभाऊ प्रष्ट बुझिने गरी दरभाऊ पत्रलाई शिलबन्दी पेश गर्नुपर्ने छ अन्यथा खरिद समिति जवाफ देहि हुने छैन ।
  • कोटेशनमा अनिवार्य रुपमा मिति उल्लेख गरीएको हुनुपर्नेछ ।
  • मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन । 
  • कोटेशनमा प्रष्ट रुपमा बुझिने गरी आधिकारीक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको अनिवार्य छाप भएको हुनुपर्नेछ ।
  • दरभाउपत्र मिति २०८२/१२/२५ गते देखि २०८३/०१/०८ गते दिउँसो ५ बजे भित्र सामुदायिक विकास केन्द्र डोटीको कार्यालय सिलगढी अथवा प्रदेश कार्यालय धनगढीमा बुझाउनु पर्ने छ । 
  • संस्थाले भुक्तानि गर्दा सामान प्राप्त भएको ७ दिन देखि १० दिन भित्रमा एकाउन्ट पेयी चेकबाट मात्र भुक्तानि गरिनेछ । 
  • नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
  • थप जानकारीका लागि ०९४–४११०८१ मा सम्पर्क गर्न सकिनेछ ।  

नोट: संस्थालाई Annex-1 मा उल्लेख भए अनुसार सामग्रीहरू एकै पटक अथवा पटक पटक पनि आवश्यक पर्न सक्ने र थप संख्यामा पनी चाहीन सक्ने भएको हुंदा विक्रेता छनौट पश्चात कम्तिमा पनि ६ महीना देखी १ बर्ष सम्मका लागि सम्झौता गरिनेछ र कोटेशन संगै १/१ प्रती नमुना अनीवार्य पेश गनुपर्ने छ ।

Links:

RFQ_Annex -1 (CEW Stationery)-FY 26

Self Declaration Letter

Supplier Code of Conduct in Nepali

Supplier Registration Form_ CDC Doti

खरीद उपसमिती

सामुदायीक विकास केन्द्र डोटी

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 09 Apr, 2026
Apply Before 22 Apr, 2026
City Doti