कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
Details / requirements:
आवश्यकता !
प्रथम पटक प्रकाशित मितिः २०८३।०६।२३ गते
Helen Keller International र iDE संगको साझेदारीमा कालिका स्वावलम्वन सामाजिक केन्द्र, कपिलवस्तु द्धारा कपिलवस्तु जिल्लाको १० वटै स्थानिय तहहरुमा सञ्चालन हुने “पोषणमार्फत् जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition) को लागि कर्मचारीहरुको आवश्यकता भएकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सातौं (७) दिन कार्यालय समय भित्र (५:०० बजेभित्र) इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।
| पद | आवश्यक सख्या | शैक्षिक योग्यता | अनुभव तथा क्षमता |
| Technical Coordinator- Agriculture and Nutrition | १ | न्युनतम कृषि विषयमा स्नातक तह उत्तिर्ण भएको । | कृषि क्षेत्रमा कम्तिमा कम्तिमा ३ वर्षको समुदाय तहमा अनुभव भएको कम्प्युटर राम्रो सँग चलउन सक्ने र Word Excel मा दक्ष नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने । Link: Job Description |
Marketing and Enterprises Development Officer | १ | न्युनतम व्यवस्थापन विषयमा स्नातक तह उतिर्ण भएको | बजार प्रणाली र बजारीकरण, मुल्य शृखला, उद्यम विकास क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव Link: Job Description |
| Nutrition Facilitator | १ | मान्यता प्राप्त संस्थाबाट HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/CMA गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको । | पोषण, स्वास्थ्य, सरसफाइका क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव Link: Job Description |
पेश गर्नुपर्ने कागजातहरु
पेश गर्नु पर्ने आवश्यक कागजातहरुः
- नेपाली नागरिकताको प्रमाण पत्र, निवेदन तथा वैयक्तिक विवरण (Latest CV)
- शैक्षिक योग्याताको प्रमाण पत्रको प्रतिलिपि
- सम्वन्धित कार्य अनुभव प्रमाणित हुने अनुभव प्रमाणपत्रको प्रतिलिपि
प्राथमिकताः दलित, जनजाती, महिला तथा अपांगता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ ।
नोटः
- नेपाल बाहिर मुलकका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक योग्यताको हकमा सम्वन्धित निकायबाट जारी भएको समकक्षता प्रमाणपत्र (Equivalence Certificate) पेश गर्नु पर्नेछ ।
- कर्मचारी भर्ना प्रक्रियामा कुनैपनि किसिमको अवरोध वा प्रभाव पार्ने प्रयास गरिएको खण्डमा सो ब्यक्तिलाई प्रक्रियाबाट अलग गरिने छ ।
परीक्षाका किसिमः लिखित, र अन्तवार्ता (छनौट भएका उम्मे्दवारहरुलाई मात्र अगाडीको प्रक्रियामा सहभागी गराइनेछ)
आवेदनका लागि इमेल
hr.ksscnepal@gmail.com वा संस्थाको केन्द्रिय कार्यालयमा माग गरिय बमोजिमका दस्तावेजहरु सहित निवेदन पेश गर्न सकिने छ ।
कार्यालयको फोन: ०७६५६०२८२
Overview
| Category | Marketing, Development Project, NGO/INGO/Social work, Nutrition |
| Openings | 3 |
| Position Type | Full Time, Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 09 Oct, 2026 |
| Apply Before | 15 Oct, 2026 |
| City | Kapilvastu |