दरभाउ आव्हान

Autism Care Chitwan Society

Details / requirements:

दरभाउ आव्हान 

मिती:  २०८० भदौ ३१

अटिजम केयर चितवन सोसाईटी र ह्याण्डीक्याप ईन्टरनेशनल नेपाल को साझेदारीमा संचालित समावेशी शिक्षा परियोजना अन्र्तगत शिक्षण सिकाई सामग्रीहरु (बिस्तृत बिबरणको लागी तल दिईएको लिकंमा हेर्नुहोला) खरिद गर्नुपर्ने भएकोले बिक्रेता छनौट गरीने जानकारी गराउदै दरभाउ पत्र सहित सुचना गरीएको मितिले १५ दिन भित्र यस कार्यालयमा आईपुग्ने गरी दरभाउ पत्र उपलब्ध गरि दिनुहुन अनुरोध गरीन्छ ।

पालन गर्नुपर्ने शर्तहरु:

  • दरभाउ पत्र पेश गर्दा फर्मको लेटर हेडमा अनिवार्य रुपमा पठाउनुका साथै दरमा कर भ्याट समावेश भएको हुनुपर्नेछ ।
  • दरभाउ पत्र लाई सिलबन्दी गरी पेश गर्नुपर्नेछ अन्यथा प्रक्रियामा सहभागी गराईने छैन ।
  • दरभाउ पत्र मिति २०८० भदौ ३१ गते देखि २०८० असोज १४ गते साझ ४ बजे भित्र तल दिईएको ईमेल वा अटिजम केयर चितवन सोसाईटीको कार्यालयमा बुझाउनु पर्नेछ ।
  • मिति र समय नाघेका कोटेशनलाई समावेश गराईने छैन।
  • संस्थाले भुक्तानी गर्दा खाता दाखिला चेकबाट मात्र भुक्तानी गरीनेछ ।
  • कम्पनीको भ्याट दर्ता, अन्तिम करचुक्ता प्रमाण पत्र र कम्पनी दर्ता प्रमाण पत्र तथा नविकरण गरीएको फोटोकपि कोटेशन संगै बुझाउनु पर्नेछ ।
  • नेपाल सरकारको नियम अनुसार लाग्ने करकट्टी गरीनेछ ।
  • सामानको ढुवानी अटिजम केयर चितवन सोसाईटीको कार्यालय सम्म आपुर्तिकर्ताले नै गरीदिनु पर्नेछ ।

आपुर्ति गर्नुपर्ने सम्पुर्ण सामग्रीहरुको सुचिको लागी तलको लिकंमा जानुहोस ।

https://docs.google.com/spreadsheets/d/1EzV9g5YtysnLmgGZJkt0ohVnuORTsRBr/edit?usp=sharing&ouid=113663439480042468011&rtpof=true&sd=true

Email : autismcarechitwan@gmail.com

Contact No: 9801948510, 9801948512,056535131

पत्राचार को लागी ठेगाना:

अटिजम केयर चितवन सोसाईटी, भरतपुर – १०, चितवन

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 17 Sep, 2023
Apply Before 01 Oct, 2023
City Lalitpur