डिग्निटी डिफेन्डर्स - युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी कार्यशाला

Dalit Lives Matter Global Alliance

Details / requirements:

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स (DLMGA) मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका गैरसरकारी संस्था (CSOs/CBOs) का लागि युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालामा सहभागी हुन आवेदन आह्वान गर्दछ ।

समावेशी, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सशक्त युवा शक्ति निर्माण गर्नु कार्यशालाको उद्देश्य हो । कार्यशालामार्फत् सहभागीहरूले नेतृत्व विकास गर्दै समता र समावेशीकरण, Artivism र Art Therapy जस्ता विषयमा आधारभूत ज्ञान तथा सीप हासिल गर्नेछन्।

 यो कार्यशाला युरोपेली संघको वित्तीय सहयोग तथा एफसीए नेपाल र शान्ता फाउन्डेसनको सहकार्यमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स (DLMGA)द्वारा कार्यान्वयन गरिएको हो।   


फारम भर्ने अन्तिम मिति: २०८३ कार्तिक १९ गते , बिहिवार (November 5, 2026, Thursday)

अनलाइन जानकारी सत्र: २०८३,कार्तिक ११ गते, बुधवार (October 28, 2026, Wednesday)

Google Form Link: https://forms.gle/HaouuvUyWYboySQ5A

Application Guideline: https://drive.google.com/drive/folders/1PpBPD8iTDqcoMn7UEAal2umbbOZV7qAA?usp=drive_link

Overview

Category
Posted Date 15 Oct, 2026
Apply Before 05 Nov, 2026
City