Hot Jobs

More

सुशासन अधिकृत (Good Governance Officer) : Detail

Application Deadline

Thu, 25 May 2017

Apply Options

Online Resume
Send Email
By Post
About the Company
Job Overview
  • Development
  • NRs 0 per month
  • Contract
  • 2+ years
  • 1
  • B. A. (Bachelors in Art)
  • Mid-Western Region

Detailed Job Description / Requirements

विज्ञापन नं. ६२/२०७३/०७४

रुकुमेली समाज विकास केन्द्र रुकुम दलित,जनजाती,सिमान्तकृत तथा विपन्न समुदायका महिला,बालबालिका तथा फरक क्षमता भएकाहरुको अर्थपुर्ण सहभागितका माध्यमबाट सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन कार्यरत गैरसरकारी संस्था हो । यससंस्थाले बिभिन्न सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंगको साझेदारीमा रुकुम जिल्लामा विभिन्न कार्यक्रम/परियोजनाहरु संचालन गरिरहेको छ । अमेरिकी विकास नियोग(USAID) को आर्थिक सहयोग र रुकमेली समाज विकास केन्द्र (RSDC) रुकुम द्धारा जिल्लाका पिपल, पोखरा, काँडा, रुकुमकोट र चुनबाङ गा.वि.स.मा  सञ्चालीत कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (PAHAL) कार्यक्रमको लागि तपशिल बमोजिमको पदमा कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिन आव्हान गरिएको छ ।

तपशिल

पद: सुशासन अधिकृत (Good Governance Officer)

क) आवश्यक संख्या: १ जना

ख)  तह: अधिकृत स्तर छैटौं

ग)  उमेर: २२ वर्ष पुरा भई ४५ वर्ष ननाघेको

घ) आवश्यक योग्यता, अनुभव तथा कार्यविवरण :

  • स्नातक तह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष अनुभव भएकोसुशासनका आधारभुत सैद्धान्तिक तथा व्यवहारिक पक्षको ज्ञान भएको
  •  सुशानका विधि, प्रकृया तथा औजारहरु जस्तैः सहभागितात्मक योजना तर्जुमा प्रकृया, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, सूचनाको हक तथा समन्वय जस्ता विषयहरुमा अनुभवी, जिल्ला तथा स्थानीय तहको कार्य प्रणाली र संरचनाकोबारे जानकारी भएको
  • कार्यालय व्यवस्थापन, तथ्याङक संकलन तथा अभिलेखिकरण, कार्यक्रम अनुगमन तथा मूल्यांकन, नेपाली र अंग्रेजी भाषामा लेखाई तथा बोलाई सिप भएको
  •  कम्प्युटर सम्वन्धिको आधारभुत ज्ञान MS Word, MS Excel, Power point, Email., Internet आदि सम्बन्धि ज्ञान भएको, तालिम गोष्ठि तथा वैठक सहजिकरण सिप भएको,नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने, कार्यक्रम बारे बुझेको, सुशासन क्षेत्रको पहिचान, सीपमूलक तालिम, विभिन्न सरोकारवालाहरु संग समन्वय गर्न सक्ने दक्षता भएको हुनु पर्नेछ ।

ङ) सेवा र सुविधा तथा तलव भत्ता: संस्थाको नियमानुसार ।

च) विदा: संस्थाको नियमानुसार ।

छ) कार्यक्षेत्र: कार्यक्रम लागु भएको क्षेत्र ।

अन्य जानकारी :

१. निवेदन दिने स्थान: रुकुुमेली समाज विकास केन्द्र रुकुम ।

२. निवेदन दिने अन्तिम मिति: २०७४/०२/११ गते दिनको ४:०० बजे सम्म

३. प्रारम्भिक छनौट आवेदकले पेश गरेका बायोडाटा वा कागजातका आधारमा गरिनेछ ।

४. परीक्षाको किसिमः लिखित र अन्तर्वाता।

५. परीक्षा हुने  स्थान: रुकुमेली समाज विकास केन्द्र, रुकुम ।

६.मिति र समय: प्रारम्भिक छनौट मितिको दिन जानकारी गराईनेछ ।

आवेदन फारामका साथ संलग्न गर्नु पर्ने कागजातहरु:

१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

२. शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु ।

३. तालिम तथा अनुभव प्रमाणपत्रका प्रतिलिपिहरु ।

अनुभव प्रमाणपत्रका प्रतिलिपिहरुका साथमा नियूक्ती र म्याद थपका प्रतिलिपिहरु पेश गर्नुपर्नेछ ।

४. आवेदन फारमकासाथ फोटो सहितको बायोडाटा अनिवार्य पेश गर्नु पर्नेछ ।

५. उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा इमेल: rsdcrukum.vacancy@gmail.com मा आवेदन र वायोडाटा तथा प्रमाणपत्रहरु पठाउन सकिने छ तर परीक्षामा भने स्वयं उपस्थित हुनु पर्ने छ ।

नोट :- आवेदकहरुमध्ये छोटो सुचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेदवारहरु स्वतःअयोग्य ठहर गर्न सकिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ । साथै निर्धारित समयभन्दा पछि प्राप्त भएका र प्रक्रिया नपुगेका आवेदन स्वीकार गरिने छैन ।उम्मेदवारलाई  छनोट गर्ने वा नगर्ने अधिकार संस्था एवम साझेदार संस्थामा निहित रहनेछ ।

सदस्य सचिव

पदपूर्ति समिति

रुकुमेली समाज बिकाश केन्द्र, रुकुम

Beautiful Coffee Nepal

EXPRESSION OF INTEREST (EOI)

Verscend Technologies Pvt. Ltd. (f.k.a Verisk Information Technologies Pvt.Ltd.)

See All (2)

LA GRANDEE International College

Program Coordinator

Leapfrog Technology Nepal Pvt. Ltd.

Project Manager

eSewa Fonepay Pvt. Ltd.

Front Desk Officer

Steadfast Nepal

Data Entry Officer

Gorkha Brewery (P) Ltd.

Supply Chain Finance Controller

Vertex Web Surf Pvt. Ltd

Content Writer

One Heart World-Wide

Program Officer (Clinical)

Summit Rescue and Medical Assistance Pvt. Ltd.

See All (2)

Nepal Hydro & Electric Limited

Sr. Mechanical Engineer

Nimble Infosys Private Limited

Software Quality Assurance Engineer

Aasaman Nepal

Request for Proposal

Shirley Bredal KTM pvt limited

Studio photographer

Windhorse Creation Pvt. Ltd

Client Services Representative

Pragya Solutions for Sustainable Development Pvt. Ltd

Consultant

Heifer International

Enterprise Facilitator (EF)

Centre for Awareness Promotion (CAP) Nepal

वार्डेन

Norbrik Nepal Pvt. Ltd.

DOT NET Developer

TechTonne Solution (Subsidiary of Braindigit)

UI/UX Designer

Novelty Technology

Software Engineer

Circle Lines Media Pvt. Ltd.

Frontend Developer with WordPress Experience

AGFS Group (Nepal)

Accountant

People in Need

Protection Officer

View9 Pvt. Ltd.

Sales Associate

Clean Energy Nepal

Executive Director

Flextecs Nepal Pvt Ltd

.Net Software Engineer