तालिम सहजीकरणका लागि कोटेशन आह्वान
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
तालिम सहजीकरणका लागि कोटेशन आह्वान
(प्रथम पटक प्रकाशित मिति : २५ बैशाख २०८३)
बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN) को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development परियोजना संचालन गरिरहेको छ ।
यसै सन्दर्भमा, उक्त परियोजनाको प्रयोजनको लागि विभिन्न समयमा संचालन हुने तालिम, गोष्ठी, कार्यक्रम गर्नका लागि होटल सेवा आवश्यक परेको हुँदा सर्लाही जिल्लाको हरिवन, बागमती, लालबन्दी, मलंगवा, ईश्वरपुर, हरिपूर्वा, पर्सा आदि स्थानहरुमा गर्नुपर्ने भएकोले माथि उल्लेखित स्थानमा रहेका होटल सेवा प्रदायकहरुको लागि मात्र कोटेशन पेश गर्नका लागि सूचना प्रकाशन गरिएको छ । छनौट हुने होटल सेवा प्रदायकहरुसंग Long Term Agreement (LTA) गरिने छ ।
साथै Wall Painting कार्य गर्नका लागि तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
| S. N | RFQ Number | Description of Item |
| 1 | WVIN/BWSN/RFQ/FY2026/04 | 1. RFQ for Hotel Service 2. RFQ for Wall Painting 3. RFQ for Consultancy Service -Child Protection Training |
- कोटेशनमा खरिद गर्न चाहेको सेवाको बिस्तृत विवरण सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाजको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
- कोटेशन सम्बन्धि कागजात मिति २०८३ बैशाख २५ गतेबाट प्राप्त गर्न सकिनेछ ।
- कोटेशन पेश गर्ने सेवा प्रदायकले मिति २०८३ बैशाख ३१ गते भित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ ।
- कोटेशन बुझाउँदा सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy बुझाउनुपर्नेछ वा इमेल मार्फत पेश गर्न सकिनेछ । होटल सेवा प्रदायकहरुले Hard Copy र Wall Painting and Consultancy Service को Hard Copy वा ईमेल मार्फत पेश गरेको कोटेशन Password Protected गरेर पठाउनु पर्नेछ ।
- कोटेशन सावर्जनिक विदाको दिन बाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलि पल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ ।
- तोकिएको मिति तथा समय पश्चात आउने कोटेशनलाई दर्ता गरिने छैन ।
- कोटेशन पेश गर्न फर्म वा कम्पनी रहेको हुनुपर्ने छ ।
- समय भित्र प्राप्त नभएको, रित नपुुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन।
- कोटेशन पेश गर्न ईच्छुक ब्यक्ति, फर्म वा कम्पनीले तपशिल बमोजिमको कागजातहरू पेश गर्नुपर्ने छ ।
- कम्पनी दर्ता प्रमाण पत्र, PAN/VAT दर्ता प्रमाणपत्र र आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
- साथै आपूर्तिकर्ता दर्ता फारम भर्नु पर्ने र आपूर्तिकर्ता आचारसंहितामा सही छाप गर्नुपर्ने छ ।
- खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा नीहित रहनेछ ।
- कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा परामर्शदाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् ।
कोटेशनको लागि तलको लिंकमा जानुहोसः
ठेगाना
बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही
सम्पर्क नं: ०४६–५३०५०१/९८६१०३४२८३
इमेल ठेगाना: procurement@bwsn.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 08 May, 2026 |
| Apply Before | 14 May, 2026 |
| City | Sarlahi |