तालिम सहजीकरणका लागि कोटेशन आह्वान
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
तालिम सहजीकरणका लागि कोटेशन आह्वान
(प्रथम पटक प्रकाशित मिति : २७ चैत्र २०८२)
बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN) को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, उक्त परियोजनाको प्रयोजनको लागि विभिन्न तालिम संचालनका लागि परामर्श सेवा आवश्यक परेको हुँदा उक्त प्रकारको सेवा प्रदान गर्न इच्छुक व्यक्ति/संस्था/फर्मले तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
| S.No | RFQ Number | Description of Item |
| 1 | WVIN/BWSN/RFQ/FY2026/03 | Consultancy service for Training Facilitation 1. Training on organize interactive forum theatre, street-drama to adolescents. 2. Organize Physical Disability Screening and fitment camp Quotation for Goods 3. RFQ for Trolley Speaker |
- कोटेशनमा खरिद गर्न चाहेको सेवाको बिस्तृत विवरण सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाजको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
- कोटेशन सम्बन्धि कागजात मिति २०८२ चैत्र २७ गतेबाट प्राप्त गर्न सकिनेछ ।
- कोटेशन पेश गर्ने परामर्शदाता/फर्मले मिति २०८३ बैशाख ४ गते बेलुका ५:०० बजेभित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ ।
- कोटेशन बुझाउँदा सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy बुझाउनुपर्नेछ वा इमेल मार्फत पेश गर्न सकिनेछ । इमेल मार्फत पेश गरेको कोटेशन Password Protected गरेर पठाउनु पर्नेछ ।
- कोटेशन सावर्जनिक विदाको दिन बाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलि पल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ ।
- तोकिएको मिति तथा समय पश्चात आउने कोटेशनलाई दर्ता गरिने छैन ।
- कोटेशन पेश गर्न ईच्छुक व्यक्ति, फर्म वा कम्पनी रहेको हुनुपर्ने छ ।
- समय भित्र प्राप्त नभएको, रित नपुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन।
- कोटेशन पेश गर्न ईच्छुक व्यक्ति, फर्म वा कम्पनीले तपशिल बमोजिमको कागजातहरू पेश गर्नुपर्ने छ ।
- कम्पनी दर्ता प्रमाण पत्र, PAN/VAT दर्ता प्रमाणपत्र र आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
- व्यक्तिगत कोटेशनको हकमा बायोडाटा, स्थायी लेखा नम्बर, नागरिकता र अनुभवका प्रमाणपत्रहरु संलग्न गर्नु पर्नेछ ।
- खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा नीहित रहनेछ ।
- कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा परामर्शदाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् ।
कोटेशनको लागि तलको लिंकमा जानुहोसः–
- RFQ & TOR document for Training on organize interactive forum theatre, street-drama to adolescents
- RFQ & TOR document for Organize Physical Disability Screening and fitment camp
- RFQ Trolley Speaker
ठेगाना
बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही
सम्पर्क नं.: ०४६–५३०५०१/९८६१०३४२८३
इमेल ठेगाना: procurement@bwsn.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 10 Apr, 2026 |
| Apply Before | 17 Apr, 2026 |
| City | Sarlahi |