शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना 

प्रथम पटक प्रकाशित मितिः २०८३।०१।०२ 

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. HPIN/SIDS/FY-26/SB-02

हेफर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुलीको सहजीकरणमा संचालित  मिल्की–वे  दुग्ध श्रेत्र रुपान्तरण परियोजना नेपालको लागि आवश्यक गाई/भैसीको  लागि साईलेज खरिद गर्नुपर्ने भएकाले योग्य फर्म वा संस्थालाई यो शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ । 

शिलबन्दी दरभाउपत्रको विवरण

दरभाउ पत्रवस्तु रसामग्रिको नामपरिमाणजमानत रकम  (रु)शिलवन्दि दरभाउपत्र फारम दस्तुरशिलवन्दि दरभाउपत्र मान्य हुने अवधिशिलबन्दी दर भाउपत्र खरिद गर्ने अन्तिम मिति र समयदर्ता गर्ने अन्तिम मिति र समयशिलवन्दि दरभाउ पत्र खोल्ने मिति र समय
HPIN/SIDS/ FY-26/SBD02मकै साईलेज (आपूर्ति, ढुवानी र अन्य दायित्व सहित)७७ मेट्रिक टन,०००१,०००शिलबन्दि दरभाउपत्रको मान्य अवधि ४५ दिन हुने छ ।२०८३।०१।०८ गते कार्यालय समय भित्र२०८३।०१।०९ गते दिनको १२.०० बजे सम्म२०८३।०१।०९ गते दिनको २:००  बजे

१. इच्छुक र योग्य दरभाउँपत्रदाताहरूले कुनै एक वा दुवै दरभाउ पत्र उपर अलग अलग रुपमा शिलबन्दी दरभाउँपत्र पत्र पेश गर्न  सक्नेछन् ।  

२. योग्य दरभाउपत्रदाताले मिति २०८३।०१।०२ गते सूचना प्रकासन भएको मितिले ७ दिन अर्थात २०८३।०१।०८ गतेको दिन कार्यालय समय भित्रमा रु.१,००० रुपैँया (फिर्ता नहुने) दस्तुर तिरी फर्म दर्ता प्रमाणपत्र सहित लिखित निवेदन सिड्स, सिन्धुलीको मुख्य कार्यालयमा पेश गरी शिलबन्दी दरभाउँपत्र सम्बन्धी कागजात खरिद गर्न सकिनेछ ।  

३. शिलबन्दी दरभाउँपत्रको सूचना प्रकाशन भएको मितिबाट ८ औ दिन अर्थात २०८३।०१।०९ गते दिनको १२:० बजे भित्र सिडस, सिन्धुलीमा पेश गर्नुपर्नेछ । उल्लेखित समयभन्दा ढिलो गरी प्राप्त भएका दरभाउपत्र अस्वीकृत गरिनेछ ।

४. शिलबन्दी दरभाउपत्र सम्बन्धि पूर्व बैठक (re-Bid Meeting)२०८३।०१।०७ गतेका दिन दिउँसो १२ बजे बसिनेछ।

५. प्त भएका शिलबन्दी दरभाउपत्रहरू २०८३।०१।०९ गते दिनको २:०० बजे उपस्थित हुन चाहने आपूर्तिकर्ताका प्रतिनिधिहरूको रोहबरमा सिड्स, सिन्धुलीको मुख्य कार्यालयमा खोलिनेछ । 

६. रभाउपत्र मान्य अवधि दरभाउँपत्र खोलिएको दिन देखि गणना हुने गरी कम्तिमा ४५ दिन हुनुपर्नेछ । 

७. रभाउपत्रको साथ माथिको तालिका उल्लेख भए अनुसारको जमानत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ र बोलपत्र जमानत मान्य अवधि दरभाउँपत्र खोलेको मितिले कम्तिामा ७५ दिनको हुनुपर्नेछ । दरभाउपत्रदाताले जमानत बापत नगदै राख्न चाहेमा सिदार्थ बैंक लिमिटेड, सिन्धुली शाखामा रहेको यस संस्थाको चल्ति खाता नं  ५५५०१६५८७०२ मा त्यस्तो रकम जम्मा गर्न सकिनेछ र रकम जम्मा गरेको सक्कल भौचर सिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ । 

८. शिलबन्दी दरभाउँपत्र खरिद गर्ने, पेश गर्ने वा खोल्ने दिन सार्वजनिक विदा पर्न भएमा त्यसपछिको लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा दरभाउपत्र तथा दरभाउपत्र जमानतको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ । 

९. स संस्थाले कुनै पनि शिलबन्दी दरभाउपत्रदाताको बोलपत्र स्वीकार गर्न वा अस्वीकार गर्न, र बोलपत्र प्रक्रिया रद्ध गर्न सक्नेछ ।

थप जानकारीको लागि

सिडस नेपाल, सिन्धुलीको मुख्य कार्यालय

कमलामाई न.पा ६ सिन्धुली

फोन नं. ०४७—५२००३६

इमेल: sidsnepal036@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 15 Apr, 2026
Apply Before 21 Apr, 2026
City Sindhuli