शिलबन्दि दरभाउपत्र आह्वान सम्बन्धी सूचना

ENRUDEC

Details / requirements:

वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँके (इन्रुडेक, बाँके)

शिलबन्दि दरभाउपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मिति: २०८३/०१/०३

TOTO Foundation/ADRA Japan को आर्थिक साझेदारीमा यस वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँके (इन्रुडेक,बाँके) कोहलपुर द्वारा बर्दिया जिल्लामा सञ्चालित Children Building Sustainable Water and Sanitation Environments in Nepal (Child-WASH) परियोजना  अन्तर्गत बर्दिया जिल्ला बारबर्दिया नगरपालिका, वडा नं. ९, ढकैला स्थित श्री भगवती प्रताप आधारभुत बिद्यालय र वडा नं १० स्थित श्री मजदुर प्राथमिक विद्यालयमा रहेको शौचालयहरू मर्मत कार्य गुर्नपर्ने भएको हुँदा ईजाजत प्राप्त इच्छुक निर्माण कम्पनी तथा फर्महरूलाई  यस संस्थाको केन्द्रिय कार्यालय कोहलपुर नगरपालिका वडा नं ११ फुलबारीनगर, बाँके बाट २०८३/०१/१७ गते साँझ ५:०० बजे सम्म आधिकारिक पत्र तथा तोकिएको कागजात पेश गरि शिलबन्दि दरभाउपत्र खरिद गर्न अनुरोध गर्दै  खरिद भएका शिलबन्दि कोटेशन २०८३/०१/२० गते दिउँसो १२:०० बजे सम्म पेश गर्नहुन यो सूचना आह्वान गरिएकोछ ।

Project: 1

S.N.IFB No.Items/DescriptionUnitRequired unitBid securityBid Cost
103/SQ/TOTO/ENRUDECInstallation/Renovation of Water Sanitation Facility, at Bhagawati Pratap Basic School Dhakela and Majdoor Primary School of Barbardiya Municipality Bardiya sites22.5% of Bid amountNA

इच्छुक आपुर्तिकर्ताहरूले पेश गर्नु पर्ने कागजातहरू: व्यवसाय दर्ताको प्रमाण पत्र, दर्ता नविकरण पत्र, कर चुक्ता प्रमाण पत्र २०८१/०८२ , PAN/VAT दर्ता प्रमाण, स्वघोषणा पत्र, आवश्यक भएमा अख्तियारीनामा पत्र सहित शिलबन्दि दरभाउपत्र पेश गर्नुपर्नेछ । 

शिलबन्दि दरभाउपत्र खोलिने मितिः २०८३/०१/२१ गते  दिउँसो १:०० बजे  ।

तोकिएको समयावधी भित्र पेश हुन आउने शिलबन्दि दरभाउपत्र संस्थाले आपुर्तिकर्ताको उपस्थितीमा वा अनुपस्थितीमापनि खोल्न सक्नेछ र पेश भई आएका शिलबन्दि दरभाउपत्र पूर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार इन्रुडेक,बाँके कोहलपुरमा निहित रहनेछ ।

विस्तृत जानकारीका लागि

वातावरण तथा ग्रामीण विकास केन्द,बाँके (इन्रुडेक,बाँके)

कोहलपुर– ११, फुलबारीनगर, बाँके, लुम्बिनी प्रदेश,

सम्पर्क: ०८१—५४०४३७

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 16 Apr, 2026
Apply Before 03 May, 2026
City Kohalpur, Banke