शिलबन्दी दरभाउ आह्वानको सूचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

जन जागरण युवा क्लब (JJYC, Bara)

शिलबन्दी दरभाउ आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०५/२० 

जनजागरण युवा क्लब बारा एक गैर मुनाफा मुलक गैर सहकारी संस्था हो जसले विगत २५ बर्ष देखि विभिन्न जिल्लाहरूमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, जिवकोपार्जन र जलवायु परिवर्तन जस्ता क्षेत्रमा काम गर्दै  आईरहेको छ ।

कोरिया इन्टरनेश्नल एजेन्सी (KOICA) सेभ द चिल्ड्रेन नेपालको आर्थिका तथा प्राविधिक सहयोग र  जन जागरण युवा क्लव बाराको सहजिकरणमा बारा जिल्लाको महागढीमाई नगरपालिका, देवताल र करैयामाई गा. पा. मा INSPIRE  परियोजना  अन्तर्गत यस संस्थालाई चाहिने आवश्यक सामाग्रीहरू र सेवा खरिदका लागि नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक बिक्रेता, आपुर्तिकर्ता, सपलायर्स, परार्मशदाता, प्रशिक्षक, फर्महरूलाई निम्न सर्तहरूको अधिनमा रही रितपूर्वक शिलबन्दी दरभाउ आह्वान गरिन्छ ।

तपसिल

प्राप्त बोलपत्र सम्वन्धि आर्थिक र प्राविधिक प्रस्तावनाहरू रीतपुर्वक भरी सही छाप लगाएर शिलबन्दी गरी जन जागरण युवा क्बल बाराको, कलैया उप महानगरपालिका १, राजदेवि टोलमा कार्यालयमा मिति २०८०/०५/२७ गते भित्र कार्यालय समय भित्र यसैसँग संलग्न फारममा बुझाउनु पर्ने छ ।

S.N.Item NameSpecifications/ Materials DescriptionsUnitRate
1Stationary, Education Materials, Training Materials, Office Operation materials etc.


2Trainer, consultant, consultancy service.


3Hotel & Lodging, Fooding and Hall.


4Food & Snacks, Breakfast, Lunch 


5Printing press.


6Electric & Electronics Materials


7Grocery Items, Water


8Sanitary Item


9Furniture and Furnishing Item


10Transportation 


सर्त तथा बन्देजहरू:

  • दरभाउ पेश गर्दा कम्पनी दर्ताको प्रमाण पत्र, मुल्य अभिबृद्यी करदर्ता प्रमाण पत्र, आ.व.२०८०/८१ वा ८१/८२ को नविकरण र कर चुक्ता प्रमाण पत्र साथै आवश्यक सम्पूर्ण कानुनी कागजातको प्रमाण पत्रका प्रतिलिपिहरू पेश गर्नु पर्नेछ । 
  • प्रथम पटक प्रकाशित बोलपत्रको मितिले ५ दिन भित्र शिलबन्दी दरभाउ पेश गर्नुपर्ने र अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट वा विदा पछि कार्यलय खोलेको दिनमा हुनेछ तथा म्याद नाघी आएका दरभाउ स्वत् रद हुनेछ ।
  • यसमा उल्लेख नभएको हकमा यस संस्थाको खरिद ऐनको  नियमानुसार हुनेछ ।
  • कुनै पनि कारण जनाई वा नजनाई प्राप्त दरभाउ स्वीकृत गर्ने वा नगर्ने वा आशिक रुपमा मात्र स्वीकार गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । 
  • यस दरभाउ सम्बन्धी कार्यमा कुनै पनि किसिमले प्रभाव पार्ने कार्य गर्ने आपुर्तिकताको दरभाउ  रद्द गरीने छ ।
  • सामग्रीको  लिस्ट यस संस्थाबाट प्राप्त गरी  पेश गर्नु पर्ने छ ।

Link: Materials list

दरभाउ बुझाउने स्थानः

जन जागरण युवा क्लब (JJYC Bara)

कलैया उपमहानगरपालिका–१, राजदेवी टोल बारा, नेपाल पmोन नं. ९८०१८२९०३३

इमेल: jjycbara@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 05 Sep, 2025
Apply Before 12 Sep, 2025
City Bara