फिल्ड कार्यक्रम सुपरिवेक्षक –Agriculture and Nutrition

BASE Organization (Backward Society Education)

Details / requirements:

आवश्यकता !  आवश्यकता ! आवश्यकता !

प्रथम पटक प्रकाशित मिति: २०८२/०५/२२ गते) 

Helen Keller International र iDE संस्था सँगको साझेदारीमा बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा दाङ जिल्लामा सञ्चालित “पोषण मार्फत जीवन रुपान्तरण” परियोजना(Transforming Lives Through Nutrition) को लागि बंगलाचुली तथा गढवा गाउँपालिका कार्यक्षेत्रमा फिल्डमा रहेर काम गर्ने कर्मचारीको आवश्यकता परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिन (२०८२/०५/२८) भित्र इच्छुक नेपाली नागरिकहरू बाट आवेदनका लागि आव्हान गरिन्छ ।

पदआवश्यक संख्याशैक्षिक योग्यताअनुभव तथा क्षमता
फिल्ड कार्यक्रम सुपरिवेक्षक –Agriculture and Nutritionजे टी वा जे टि ए (कम्तिमा ३ बर्ष अनुभव)  वा कृषि विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको ।कृषि र पोषणको क्षेत्रमा कम्तिमा ३ वर्षको समुदाय तहमा कार्य अनुभव भएको। सम्बन्धित पालिकामा बसेर काम गर्नसक्ने । 

थप जानकारी तथा पेश गर्नपर्ने कागजातहरू

  • पेश गर्नुपर्ने आवश्यक कागजातहरू: निवेदन, नेपाली नागरिकताको प्रमाण पत्र र बैयक्तिक विवरण र वायोडाटा ।
  • सम्बन्धित विषयमा विज्ञ हुनुका साथै सामुदायिक परिचालन तथा सुपरिवेक्षकको अनुभव भएकोलाई प्राथमिकता दिईने छ ।  

परीक्षाको किसिमः लिखित परीक्षा र अन्तवार्ता । 

(छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षामा र अन्तवार्ता सहभागी गराइनेछ)

नोटः दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।

आबेदन दिने ठेगानाः बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन), केन्द्रिय परियोजना कार्यालय, तुलसीपुर दाङ ।

आवेदन दिने अन्तिम मितिः २०८२/०५/२८ गते अपराह्न ५:०० बजे भित्र ।

आवेदनका लागि इमेल ठेगानाः 

base.hrrc55@gmail.com

Overview

Category Agriculture, Development Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 07 Sep, 2025
Apply Before 12 Sep, 2025
City Bardiya