शिलबन्दी कोटेशन आह्वानको सूचना
Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.
Details / requirements:
एकिकृत ग्रामिण विकास समाज (IRDS) महोत्तरी
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/२१
कोटेशन नं. EFO-IRDS-RFQ No-022
वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एकिकृत ग्रामिण विकास समाज (IRDS) महोत्तरी द्वारा सञ्चालित HATEMALO-for Child Wellbeing and Integrated Development Project अन्तर्गत तोकिएका नगरपालिका/गाउँपालिकामा यस परियोजना अन्तर्गत सम्बन्धि निर्माण कार्य गर्नु पर्ने भएकोले हुनाले सम्बन्धित ईच्छुक निर्माण ब्यवसायी/आपूतिकर्ता बाट रीतपुर्वक शिलबन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।
| क्र.क्र. | कामको विवरण | काम गर्ने स्थान |
| १ | Renovation Works in School Kitchen | एकडारा र सम्सी |
| २ | Water Tank & Soakpit | एकडारा र सम्सी |
१. यस कार्यालयबाट प्राप्त गरेको कोटेशन फाराम (BOQ) नियम अनुसार लाहा छाप तथा शिलबन्दी गरी खामको बाहिर शिलबन्दी कोटेशन दाताको नाम र ठेगाना समेत खोली कार्यालयलाई सम्बोधन गरी मिति २०८३/०३/२१ (०५ जुलाई २०२६) देखि २०८३/०३/२६ गते (१० जुलाई २०२६) दिनको ठीक ५:०० बजे सम्म तल उल्लेखित ठेगानामा दर्ता गरी बुझाउनुपर्नेछ र उक्त दिन सार्वजनिक विदा भएमा त्यसको भोलि पल्ट सम बुझाउन सकिने छ।
२. कोटेशन केरमेट नभएको, कार्यालयबाट उपलब्ध गराइएको डकुमेन्टमा मूल्य अंकित गरिएको हुनु पर्दछ। दररेट केरमेट भएमा सच्याइएको ठाउँमा दस्तखत भएको हुनुपर्ने छ। समय भित्र प्राप्त नभएको, रित नपुगेको, परेको शर्त विपरीत भएको कोटेशन माथि कुनै कारवाही हुने छैन।
३. मूल्य अभिवृद्धि कर (VAT) र प्यान (स्थायी लेखा नम्बर) दर्ता भएका आपूर्तिकर्ताले शिलबन्दी खाममा भ्याट र पान, व्यवसाय दर्ता र आ.व.२०८१/२०८२ कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ। साथै पूर्व योग्यता आपूर्तिकर्ताको हकमाआ.व. २०८१/२०८२ कर चुक्ता प्रमाणपत्र मात्र पेश गरे पनि हुनेछ।
४. कोटेशन दुई-खाम (Two Envelope System) प्रणाली अन्तर्गत पेश गर्नुपर्नेछ। पहिलो खाममा Technical Form, Supplier Code of Conduct, PAN/VAT दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate) तथा अन्य सम्बन्धित प्राविधिक एवं कानुनी कागजातहरू समावेश गरी शिलबन्दी गर्नुपर्नेछ। दोस्रो खाममा मात्र BOQ Rate Sheet (आर्थिक प्रस्ताव) समावेश गरी छुट्टै शिलबन्दी गर्नुपर्नेछ। दुवै शिलबन्दी खामहरूलाई एउटै बाहिरी खाममा राखी IRDS संस्थाको नाममा सम्बोधन गरेर निर्धारित मिति र समयभित्र पेश गर्नुपर्नेछ।
५. संस्थाले उपलब्ध गराएको (BOQ) को स्पेसिफिकेशनको आधारमा दर रेट उपलब्ध गराउनुपर्नेछ। जसरी हरेक आइटमको दर रेट त्यसमा लाग्ने लेबर, सामग्री ढुवानी तथा अन्य आवश्यक सबै कुराहरू समावेश भएको हुनुपर्नेछ।
६. प्राप्त शिलबन्दी कोटेशन स्वीकार गर्ने वा नगर्ने वा आंशिक रूपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ।
७. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा वा कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरू माग गर्नका लागि बुदाँ ३ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको खरिद शाखामा सम्पर्क गरी माग गर्न सकिन्छ वा संस्थाको खरिद समितिको Emai ID procurement.irds@gmail.com बाट पनि माग गर्न सकिन्छ ।
८. शिलबन्दी कोटेशन खोल्ने मिति–२०८३/०३/२८ गते आईतबार बिहान ११:०० बजे खोलिने छ ।
प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:
कार्यालयको सम्पर्क ठेगाना
एकिकृत ग्रामिण विकास समाज (IRDS) बर्दिबास,महोत्तरी
सम्पर्क नं. ०४६ –५०१२६१/९८०१६६६४१५
Email: procurement.irds@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 05 Jul, 2026 |
| Apply Before | 10 Jul, 2026 |
| City | Mahottari |