शिलबन्दी कोटेशन आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल, रौतहट

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०८/२६ गते

RDC  नेपाल, रौतहट  वि.सं. २०५९ मा वधिवित दर्ता भएको एक गैर-सरकारी तथा गैर-मुनाफा संस्था हो। गरिबिमुक्त, आर्थकि र सामाजकि रूपमा सशक्त, मौलकि अधकिार तथा मर्यादाप्रति सचेत समुदायको परकिल्पना गर्दै, यस संस्थाले मधेश प्रदेशका वपिन्न, समस्यामा र जोखमिमा परेका जनता, विशेषगरी सीमान्तकृत समुदाय, महलिा, अपाङ्गता भएका व्यक्ति र बालबालकिाको जीवनस्तर दिगो बनाउन सहयोग पुर्याउँदै आएको छ ।

परियोजनाः  Islamic Relief Canada को आर्थकि सहयोग तथा ईस्लामकि रलिफि नेपालको प्रावधिकि सहयोगमा ग्रामीण बकिास केन्द्र नेपालको सहजीकरणमा सञ्चालित लैंगकि हिँसा न्यूनीकरण GARVA" परियोजना अन्तर्गत रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेको छ ।

बोलपत्र आह्वानको उद्देश्यः उक्त परियोजनाका लागि प्रस्ताव गरएिका ४०० बालबालिकालाई शैक्षकि सामग्री (Educational materialsखरदि गर वितरण गर्नुपर्ने भएकोले, इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ताहरु/बिक्रिकर्ताहरुबाट शिलबन्दी कोटेशन (Sealed quotation) आह्वान गरिन्छ।

कोटेसन सम्बन्धी जानकारी (Quotation Information)

विवरणजानकारी
प्रयोजन शैक्षिक सामग्रीको  खरिद तथा आपूर्ति
लक्षित लाभग्राही संख्या४००
परियोजना स्थानरौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालकिा
बोलपत्र पेश गर्ने अन्तमि मति२०८२/०९/०९ गते बेलुकी ४ः०० बजेभित्र
बोलपत्र खोल्ने मति र समय

प्राविधिक प्रस्तावना ( मति २०८२/०९/११ गते बहिान ११ः०० बजे

आर्थिक प्रस्तावना ( मति २०८२/०९/१४ गते बहिान ११ः०० बजे

बोलपत्र पेश गर्ने प्रक्रयिा र शर्तहरुः

१.  फारम प्राप्ति र आवश्यक कागजातः  इच्छुक तथा योग्य कम्पनी, होलसेल पसल, आपूर्तिकर्ताहरुले संस्थाको कार्यालयबाट अथवा तल उल्लेखित लिंकबाट कोटेशन सम्बन्धित कागजातहरु निःशुल्क डाउनलोड गर्न सक्नुहुनेछ । 

२. कोटेसन  पेश गर्ने वधिः  क ) बोलपत्र फारम रतिपूर्वक भरी, प्रत्येक पानामा आपुर्तिकर्ताको आधिकारिक हस्ताक्षर र फर्मको छाप अनविार्य रूपमा लगाइएको हुनुपर्नेछ । 

ख.  आर्थिक र प्राबिकि बोलपत्रलाई छुट्टाछुट्टै खाममा राखेर लाहा छाप (Wax Seal) सहित शिलबन्दी गरी खाम बाहिर आर्थकि प्रस्तावना वा प्राबिधिकि प्रस्तावना के हो सो वविरण लेखी दुवै खामलाई एउटा तेस्रो ठूलो खाममा लाहा छाप लगाई शिलबन्दी गरी बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप स्पष्टसँग उल्लेख गरिएको हुनुपर्नेछ।

ग.  बोलपत्र हार्डकपी मार्फत मात्रै तल उल्लेखित संस्थाको ठेगानामा बुझाउनु पर्नेछ । विद्युतिय माध्यम (Online/Email) मार्फत प्राप्त भएका बोलपत्रहरू उपर कुनै कारवाही गरनिे छैन ।

४.  सार्वजनिक बिदाः  बोलपत्र फारम प्राप्त गर्ने वा पेश गर्ने अन्तिम दनि सार्वजनिक बिदा पर्न गएमा, सोको लगत्तै कार्यालय खुलेको दनि सोही समयमा बुझाउन र प्राप्त गर्न सकिनेछ ।

५.  बोलपत्र खोल्ने प्रक्रियाः  बोलपत्रहरू तोकिएको मिति र  समयमा आपूर्तिकर्ता वा निजको आधिकारिक प्रितिनिधिको भौतकि वा भर्चुअल उपस्थितिमा खोलिनेछ । तोकिको मिति र समयमा बोलपत्रदाता अनुपस्थिति भए तापनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।

६. अधिकारिक  सुरक्षित र अनुपालनः 

क) बोलपत्रहरूलाई प्राविधिक तथा आर्थकि मूल्यांकनको आधारमा स्वीकार वा अस्वीकार गर्ने वा कारण उल्लेख गरी वा नगरी यो सूचना नै रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थाको  खरदि समितिमा सुरक्षित रहनेछ । 

ख) रतिपूर्वक नभरएिको, आवश्यक कागजात संलग्न नभएको वा म्याद गुज्रएिर प्राप्त भएको बोलपत्र स्वतः रद्द मानिनेछ । 

ग)  बोलपत्र तयारी तथा पेश गर्न लाग्ने सम्पूर्ण खर्च बोलपत्रदाता स्वयंले व्यहोर्नुपर्नेछ । 

घ)  यस सूचनामा उल्लेख गरएिका शर्तहरूका अतरिक्ति अन्य आवश्यक प्रक्रियाहरू यस संस्थाको खरिद नियमावली तथा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । 

Financial Proposal

Technical Proposal

RFQ Educational Support

ग्रामीण विकास केन्द्र नेपाल

मुख्य कार्यालयः चन्द्रपुर ०४, पैनी टोल, रौतहट

शाखा कार्यालयः गौर ०५, क्यामपस रोड, रौतहट

फोन.नं.०५५–५४०२०३, ५२०२४०, Email: procurement@rdcnepal.org

गुनासो तथा सुझाबको लागी सम्पर्क नम्बर:

आर डी सी नेपालः १८१०५००००९६, complaint@rdcnepal.org

इस्लामिक रलिफ  नेपालः ९८०१५७२४००, complaints@irworldwide.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Posted Date 12 Dec, 2025
Apply Before 26 Dec, 2025
City Rautahat