शिक्षिका (Teacher)

Down Syndrome Society Nepal

Details / requirements:

रोजगारीको अवसर (Vacancy Announcement)

डाउन सिन्ड्रोम सोसाइटी नेपाल अन्तर्गत सञ्चालित सत्यम दिवस सेवा केन्द्र का लागि IEP (Individualized Education Program) तथा विशेष शिक्षामा अनुभवी एक (१) जना शिक्षिका आवश्यक भएकाले योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।

आवश्यक योग्यता

  • विशेष शिक्षा (Special Education) वा सम्बन्धित क्षेत्रमा शैक्षिक योग्यता।
  • IEP तथा Early Intervention क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यानुभव।
  • बालबालिकासँग काम गर्ने, Individualized Education Plan (IEP) तयार गर्ने तथा कार्यान्वयन गर्ने क्षमता।
  • अभिभावक, बहु-विषयगत टोली तथा संस्थासँग समन्वय गरी काम गर्न सक्ने।

मुख्य जिम्मेवारीहरू

  • बालबालिकाको आवश्यकता मूल्याङ्कन गरी IEP तयार गर्ने र कार्यान्वयन गर्ने।
  • Early Intervention कार्यक्रम सञ्चालन गर्ने।
  • बालबालिकाको प्रगति नियमित रूपमा अभिलेखीकरण र मूल्याङ्कन गर्ने।
  • अभिभावकलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्ने।
  • संस्थाले तोकेका अन्य शैक्षिक तथा व्यावसायिक जिम्मेवारीहरू निर्वाह गर्ने।

सेवा–सुविधा

  • तलब तथा अन्य सुविधाहरू संस्थाको नियमअनुसार प्रदान गरिनेछ।

छनोट प्रक्रिया

  • प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट (Shortlisting)
  • अन्तर्वार्ता (Interview)
  • छनोट भएका उम्मेदवारसँग करार (Contract) सम्झौता गरिनेछ।

आवेदन दिने तरिका

इच्छुक उम्मेदवारहरूले आफ्नो CV र Application Letter इमेलमार्फत पठाउनुहोस्।

इमेल: down.s.society@gmail.com

डाउन सिन्ड्रोम सोसाइटी नेपाल

सत्यम दिवस सेवा केन्द्र

Overview

Category Teachers
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Jul, 2026
Apply Before 16 Aug, 2026
City Kathmandu