सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)
लालबन्दी,सर्लाही
(RFP no. EFO-RRPK-RFP-2026-05)
दोस्रो पटक प्रकाशित मिति : २०८३/०४/२२ गते
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) को आयोजनामा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत CFLG/NFLG/NFHF capacity development and documentation workshop for Government and PNGOs staffs सम्बन्धी सेवा प्रदान गनुपर्ने भएको हुर्दा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक आपूर्तिकर्ताको हरूलाई पुर्व योग्यता(Supplier pre-qualification process) प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक व्यक्ति यस कार्यालयमा सूचीदर्ताको लागि सुचना प्रकशन मिति बाट ३ दिन भित्र वा मिती २०८३ साउन २४ गते (०९ अगस्त २०२६) आईतबार को साँझ ५:००भित्र कार्यालयमा संव्यम उपस्थित भई (Hard Copy) शिल प्रस्तावना वा rrpksarlahi.procurement@gmail.com मार्फत पेश गर्न आह्वान गर्दछौ ।
| क्र.क्र. | कोटेशन नं. | प्रदान गनुपर्ने सेवा | वोलपत्र पेश गर्ने तरिका |
| १. | EFO-RRPK-RFP-2026-05 | Consultancy service for CFLG/NFLG/NFHF capacity development and documentation workshop for Government and PNGOs staffs | संस्थामा स्वयंम उपस्थित भई हाडकोपि शिलवन्दी भएको हुनु पर्ने वा संस्थाले उपल्बध गराईएको ईमेल मा पास वर्ड राखी पठाउनुपर्ने हुन्छ । |
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१. निवेदन
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिहरू (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं ,वायोडाटा,अनुभवको कागजात तथा अन्य सम्बन्धित कागजातहरू
४. आर्थिक वर्ष २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र
७. यो सुचनामा उल्लेख भए बाहेक थप अरू केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ
८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
९. संसथाले उपल्बध गराएको आर्थिक तथा प्राविधिक प्रस्तावना, Code of conduct, Registration Form, Child safeguarding policy, Conflict of Interest General Terms and Conditions & Financial proposal मा भरी प्रत्येक पानामा हस्ताक्षर र फर्मको हकमा छाँप लगाउनुपर्ने हुनछ । (Hard Copy) बुझाउनुपर्ने वा rrpksarlahi.procurement@gmail.com मार्फत पनि file lock गरी पेश गर्न सकिन्छ ।
१०. संस्थाले उपलब्ध गराएको आर्थिक तथा प्राविधिक प्रस्तावना छुटा छुटै खाममा शिलबन्दी गरी एउटा मुल खममा राखी पठाउने तथा पाउनेको विवरण उललेख गरेको हुनुपर्ने साथै यदि आर्थिक तथा प्राविधिक प्रस्तावना एउटै खाममा खुल्ला पाईएकोमा स्वत बदर सरह मानिने छन ।
नोट: आवश्यक पर्ने फारम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
LINK: DOCUMENTS
फारम बुझाउने ठेगाना:
ठेगाना : लालबन्दी –७ (सर्लाही )
फोन नं. ०४६ –५०१२६१/९८०१९७२१६५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 07 Aug, 2026 |
| Apply Before | 09 Aug, 2026 |
| City | Sarlahi |