Learn to Learn परियोजनाका लागि सिलबन्दी दरभाउ आह्वानको सूचना

Karnali Community Development Centre

Details / requirements:

Karnali Community Development Centre (KCDC)

Gamgadhi, Mugu

Learn to Learn परियोजनाका लागि सिलबन्दी दरभाउ आह्वानको सूचना ।

(प्रथम पटक प्रकाशित मिति : २०८३/०२/२२ गते)

कर्णाली सामुदायिक विकास केन्द्र मगमढी, मुगुले Welthungerhilfe (WHH) नेपालको प्राविधिक सहयोगमा यस मुगु जिल्लाका २ वटा स्थानीय तह खत्याड गाउँपालीका र छायाँनाथ रारा न.पा. मुगुमा Learn to lead: Nurturing Young Minds in Mugu परियोजना सञ्चालन गर्दै आइरहको छ । यसै सन्दर्भमा उक्त परियोजना अन्तर्गत विद्यालय स्तरमा विद्यालय पोषण बगैँचा स्थापना तथा कृषकहरू लाई आवश्यक बिउ बिजन तथा कृषि सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले योग्य, दार्तावाला तथा कर चुक्ता गरेका एग्रोभेट, फर्म, सप्लायर्स तथा सेवा प्रदायक कम्पनीहरूबाट निम्न सेवाहरू उपलब्ध गराउनका लागि सिलबन्दी–पत्र पेश गर्न हुन आह्वान गरिन्छ ।

क) आवश्यक आपूर्ति सामाग्री तथा सेवाहरू ।

१. बिउबिजनहरू  । 

  • तरकारी बिउ 
  • अन्नबाली बिउ
  • फलफूल बिरुवा तथा बिउ

२. कृषी सामग्रीहरू । 

  • कृषि औजार तथा उपकरण 
  • सिँचाई सामग्री 
  • प्लास्टिक टनेल तथा पोलीहाउस सामग्री 
  • जैविक विषादी तथा रोग नियन्त्रण सामग्री 
  • नर्सरी तथा उत्पादन सामग्री 

ख) सिलबन्दी दरभाउ पत्र साथ पेश गर्नुपर्ने आश्यक विरण । 

१. आपूर्तिकर्ताले फर्म दर्ताको नविकरण गरिएका प्रमाणपत्रका प्रतिलिपि पेश गर्नु पर्ने छ  ।

२. आपूर्तिकर्ताले मूल्य अभिवृद्धि करदर्ता र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।

३. आपूर्तिकर्ताले व्यवसाय गर्न इजाजत प्राप्त प्रमाणपत्र तथा नविकरण प्रतिलिपि पेश गर्नु पर्ने छ ।

४. आपुर्तिकर्ताले  आपूmले पेश गरेको कोटेशनको  खामको बाहिर पट्टि स्पष्ट रुपमा कुन प्रयोजनका लागी पेश गर्न खाजेको, फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर फर्मको छाप लगाइ पेश गर्नु पर्ने छ ।

५. आपुर्तिकर्ताले पेश गरेको सिलबन्दी दरभाउ पत्रमा तोकिएको बमोजिमका विवरणहरू म्याद नागी आएको, दरभाउ राख्न छुटेका तथा माग बमोजिमका कागजपत्र संलग्न नभएको सो उपर संस्थाले कुनै कारवाही गर्ने छैन ।

६. पेश भएका दरभाउपत्र कारण खुलाइ वा नखुलाई पुरै वा आशिंक रूपमा स्वीकार गर्ने अधिकार पूर्ण रूपमा संस्थामा निहिन रहने छ ।

नोट : सिलबन्दी दरभाउ फारममा मुल्य सुची राख्दा भ्याट सहितको मुल्य राख्नु होला । 

सिलबन्दी दरभाउ पेश गर्ने प्रक्रिया :

माथि उल्लेखित सेवाहरूको सिलबन्दी दरभाउ भर्ने फारम संस्थाको इमेल procurementkcdc@gmail.com वा कार्यालय बाट प्राप्त गर्न सकिनेछ ।

उपरोत बमोजिमको सिलबन्दी दरभाउ यो सुचना प्रकाशित भएको मितिले १४ दिन भित्र आर्थात २०८२/०३/०३ गते तद् अनुसार १७ जुन २०२६ मा कार्यालय समयभित्र संस्थाको इमेलमा procurementkcdc@gmail.com लक गरी वा कर्णाली सामुदायिक विकास केन्द्र गमगढी, मुगुमा कार्यालय समयमा पेश गर्नु पर्नेछ ।

थप जानकारीको लागि :

कर्णाली सामुदायिक विकास केन्द्र गमगढी, मुगु सम्पर्क न : ०८७–४६०२४४/९८४८३२२०८५  मा सम्पर्क गर्न सकिनेछ । आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ । र यो सुचना www.kcdcmugu.org.np मा पनि हेर्न सकिनेछ । 

LINKS:

KCDC_WHH_RFQ_Agriculture_Nutrition_Garden_2026 

KCDC_WHH_RFQ_Seed_Inputs_Farmers_2026

कृष्ण बहादुर बोहोरा

( परियोजना संयोजक )

कर्णाली सामुदायिक बिकास केन्द्र, मुगु ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Jun, 2026
Apply Before 17 Jun, 2026
City Mugu