कोटेशन आह्वान सम्बन्धी सूचना
Details / requirements:
श्री जन जनएकता आधारभूत विद्यालय ,बर्दिबास,६,
कोटेशन आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०२/०६
यस विद्यालयको अधुरो पर्खाल निर्माण कार्य गर्नका लागि तपशिल बमोजिमका सामग्री खरिद गर्नु पर्ने भएकोले इच्छुक फर्म, कम्पनी तथा सप्लायर्सहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वकको दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ । कोटेशनको लागि दरभाउ पत्र फारम यस विद्यालयको कार्यालय वा यस सुचना को लिंकबाट डाउनलोड गरेर पनि प्राप्त गर्न सकिन्छ । कोटेशन पेश गर्ने अन्तिम म्याद २०८३/०२/१२ गते कार्यालय समय भित्र कोटेशन शिलबन्दी गरी यस विद्यालयको कार्यालयमा दर्ता वा ईमेल psjanekta@gmail.com मार्फत पेश गर्नु पर्नेछ ।
१. आवश्यक सामाग्रीहरू:
Boundary wall Fencing: As per Attached RFQ (Quotation form)
२. आवश्यक कागजातहरूः
क) दर्ता प्रमाणपत्रको प्रतिलिपि
ख) प्यान/भ्याट दर्ता प्रमाणपत्र
ग) कर चुक्ता प्रमाणपत्र (२०८१।०८२)
३. कोटेशन खोल्ने मितिः २०८३/०२/१३ गते बिहान ११ बजे
नोटः दरभाउ स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार यस विद्यालयमा निहित रहनेछ । म्याद नाघि प्राप्त दरभाउ पत्र र आवश्यक कागजपत्र पेश नगर्ने सप्लायर्सको दरभाउ पत्र स्वतः रद्ध हुने व्यहोरा समेत यसै साथ जानकारी गराईन्छ ।
विध्यालय खरिद समिति
सम्पर्क नम्बरः 984-4560666
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 20 May, 2026 |
| Apply Before | 26 May, 2026 |
| City | Bardibas |