जिल्ला संयोजक

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

कर्मचारी आवश्यकता 

प्रथम पटक सूचना प्रकाशित भएकोे मिति: २०८२।०३।०१

सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्ड सहयोगमा सञ्चालित REALiZe -II,  परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुंदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।

पदसंख्याकार्यक्षेत्रन्यूनतम शैक्षिक योग्यताअनुभव
जिल्ला संयोजक १ जना सुर्खेत कम्तिमा स्नातक तह उतिर्ण ( कृषि, वन, प्राकृतिक श्रोत व्यवस्थापन, समाजविज्ञान वा अन्य सम्वन्धित विषय)स्नातक भए ५ वर्ष र स्नातकोत्तर भएमा ३ वर्षको सम्वन्धित क्षेत्रको कार्यअनुभव 

परीक्षा किसिमः लिखित तथा अन्तरवार्ता

आवेदन दिने अन्तिम मितिः २०८२/०३/०८ गते दिउसो ४.३० बजेभित्र

आवश्यक कागजातहरु: बायो डाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाण पत्रको प्रतिलिपी, संस्थाको आवेदन फारम तथा निवेदन । विस्तृत कार्य विवरण र आवदेन फारम संस्थाको वेवसाइट www.sundarnepal.org.np मा प्राप्त गर्न सकिनेछ । 

सम्पर्क ठेगाना

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८, आवासक्षेत्र, सुर्खेत

सम्पर्क टेलिफोन नं ०८३–५२०९२६, ५२३५३०

ईमेल: vacancy@sundarnepal.org.np

नोट: स्थानीय, महिला, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ । छनौट प्रक्रियामा संस्थालाई दवाव दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Graduate (Bachelors)
Posted Date 16 Jun, 2025
Apply Before 22 Jun, 2025
City Birendranagar Surkhet