फिल्ड संयोजक / सामुदायिक प्राविधिक
Details / requirements:
कर्मचारी आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८३।०१।०६
सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्डको सहयोगमा सन्चालित Project Energy for Health Scale Up-Phase II परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।
| पद | संख्या | कार्यक्षेत्र | न्युनतम शैक्षिक योग्यता | अनुभव |
| फिल्ड संयोजक | १ जना | सुर्खेत | कम्तिमा स्नातक तह उर्तिण (BPH, Bachelor degree in Social Science) | स्नातक भए ५ वर्ष र स्नातकोत्तर भएमा ३ वर्ष नवीकरणीय ऊर्जा/ स्वास्थ्य र खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्य अनुभव भएको Click on the link below for detailed JD: |
| सामुदायिक प्राविधिक | १ जना | सुर्खेत | कम्तिमा Diploma in Electrical Engineering or Civil Engineering | Diploma or Bachelor in Electrical Engineering, Civil Engineering उत्तीर्ण गरि ३ बर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको Click on the link below for detailed JD: |
परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता
आवेदन दिने अन्तिम मिति: २०८३।०१। १४ गते दिउँसो ४:३० बजेभित्र
आवश्यक कागजातहरु: बायो डाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, निवेदन र बिस्तृत कार्य विवरण www.sundarnepal.org.np मा प्राप्त गर्न सकिनेछ ।
नोट: स्थानिय, महिला, दलित तथा जनजातीलाई प्रथामिकता दिईनेछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ । छनौट प्रक्रियामा संस्थालाई दवाव दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ ।
सम्पर्क ठेगाना
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर-८, आवासक्षेत्र, सुर्खेत
सम्पर्क टेलिफोन नं: ०८३-५२०९२६, ५२३५३०
Overview
| Category | Public Health, Engineering - Civil, Engineering - Electrical, Social Science, Development Project |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 19 Apr, 2026 |
| Apply Before | 27 Apr, 2026 |
| City | Surkhet |