Clinical Assessment Camp for Children with Learning Difficulties Camp सञ्चालनका लागि शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धि सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

Clinical Assessment Camp for Children with Learning Difficulties Camp सञ्चालनका लागि शिलबन्दी प्रस्तावना  आह्वान सम्बन्धि  सूचना ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र , चन्द्रपुर-४, रौतहट

दोस्रो पटक प्रकाशित मिति- २०८३।०२। गते ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र ,सर्लाहीको आयोजनामा संचालित सिकाइ प्लस परियोजना अन्तर्गत माधवनारायण र गरुडा नगरपालिका,रौतहटमा बालबालिकाहरुका लागि Clinical Assessment Camp सञ्चालनका गर्नु पर्ने भएको हुदा योग्य तथा इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक ब्यतिहरुले प्रथम पटक प्रकाशित गरिएको मितिबाट  दिन भित्र वा मिति २०८३ जेष्ठ ०८ गते कार्यालय समय भित्रमा स्व्यं उपस्थित भई , वा procurement.sikai@rrpk.org.np इमेल तथा कुरीयर मार्फत शिलबन्दी प्रस्तावना पेश गर्न आह्वान गर्दछौ । 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु तथा  आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी:

१. निवेदन ।

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको) वा व्यतिगत प्रमाण प्रत्रको प्रतिलिपि ।

३.VAT/PAN दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि  वा व्यतिगतको हकमा व्यतिगत  CV ,स्थाई लेखा नं.लगायत अनुभव सम्बन्धी कागजातहरु ।

४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

५.आर्थिक तथा प्राविधिक प्रस्तावाना पत्र  को खाम छुटा – छुटा खाम मा राखी उपलब्ध उपलब्ध गराउनु पर्ने  तर Financial Proposal संस्थाले उपलब्ध गराएको Format मा उपलब्ध गराउनुपर्ने छ साथै email मा पठाउदा Financial Proposal फोल्डरमा lock गरेर बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ । 

६. कम्पनी तथा फर्मको प्रोफाइल ।

७. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र ।

८. यो सुचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत अनुभब सम्बन्धि प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ  ।

९. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा भएतापनि दर्ता गर्ने फाँट खुला रहने छ । 

१०.यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

नोट :  आवश्यक पर्ने  फारम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

ToR

Biding Document

शिलबन्दी गरिएको कोटेशन तल दिएको ठेगानामा बुझाउनु पर्ने छ ।

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, चन्द्रपुर-४ ,रौतहट

फोन नं.: ९८०२८८६४४०

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 May, 2026
Apply Before 22 May, 2026
City Rautahat