बोलपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
बोलपत्र आह्वान सम्बन्धी सूचना
सुचना प्रकाशन मिति: २०८२।०३।१६
लुम्बिनी एकिकृत विकास संस्था (LIDO-NEPAL) ले कतार च्यारिटी नेपालसँगको साभेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत कपिलवस्तु जिल्लाको एक विद्यालयलाई स्कुल बस खरिद गरी सहयोग गर्न इजाजत प्राप्त कम्पनी/फर्महरूबाट सिलबन्दी बोलपत्र आह्वान गर्दछ ।
स्कुल बस १ थान
बोलपत्र मिति २०८२।०३।२९ (१३ जुलाई २०२५) साँभ ४:०० बजेभित्र LIDO कार्यालय, तौलिहवा, कपिलवस्तुमा बुभाउनुपर्नेछ । बोलपत्र फारम कार्यालयबाट प्राप्त गर्न सकिनेछ वा ईमेल: lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिनेछ।
सम्पर्क:
लुम्बिनी एकिकृत बिकास संस्थाको कार्यालय,
क.व.न.पा. वडा नम्बर २
घरेलु तथा साना उद्योग कार्यालय अगाडि,
फोन: ०७६-५६११४५, ९८४७०५२७९१
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 30 Jun, 2025 |
Apply Before | 13 Jul, 2025 |
City | Kapilvastu, Lumbini Province |