बोलपत्र आह्वान

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र आह्वान

दोस्रो पटक प्रकाशित मितिः २०८३/०२/२२

एसओएस हर्मन माइनर विद्यालय इटहरीका लागि विज्ञान प्रयोगशालाका सामग्री आवश्यक परेकोले इच्छुक योग्य विक्रेता/कम्पनी/सप्लायर्स/फर्मले उल्लिखित सामग्रीहरू विस्तृत सूचनामा तोकिएबमोजिमको संख्यामा आवश्यक कागजातसहित दोस्रो पटक प्रकाशित सूचनाको मितिले सात दिन (२०८३/०२/२८) भित्र शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। निर्धारित सामग्रीको समग्र वा छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्न सकिनेछ।

यस सम्बन्धी विस्तृत जानकारीका लागि यो लिंकमा जानुहोस:

https://www.sosnepal.org.np/notice

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Jun, 2026
Apply Before 11 Jun, 2026
City Bhaktapur, Itahari