बोलपत्र आह्वान

Social Awareness Center SAC Nepal

Details / requirements:

बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित मितिः २०८२ भाद्र १२)

समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा  ५ वटा विद्यालयहरूमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माणका लागि यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।  

पेश गनुपर्ने आवश्यक कागजातहरू:

१.कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२.स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

४.प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरूको कागजातको प्रतिलिपी

५.प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र -Bank Guarantee letter) संलग्न गर्नु पर्नेछ ।

६.प्रस्ताव आव्हानको फारम, शर्तहरु (TOR) तथा BOQ संस्थाको website वा तथा तल दिईएको लिंकबाट प्राप्त  गर्न सकिनेछ  ।

७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२।०६।२ गते कार्यालय समय (दिउसो १ वजे) रहेको तथा उक्त बोलपत्र मिति २०८२।०६।०२ गते दिनको २ः०० वजे खोलिने छ ।

८.भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।

तपसिल

विड नं.विद्यालयको नामठेगानानिर्माण संरचनाकैफियत
1/SAC/82-83मस्टा आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका ०५ लाहा, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
2/SAC/82-83मुकुटेश्वर माध्यमिक विद्यालयत्रिपुरासुन्दरी नगरपालिका ०६, फुलचिङ, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
3/SAC/82-83अमरसिंह आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका ११, मुहु, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
4/SAC/82-83बलभद्र आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका–०२,रसि, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
5/SAC/82-83प्रकाश आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका–०४ रंग,डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको  अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको

नोट

वोलपत्रको विस्तृत फाराम  Toilet _ Drawing-BBaGs-BMZ & Toilet Bid Document & BOQ यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय बिरेन्द्रनगर, सुर्खेत वाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ । 

  • स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
  • दर रेट दिदा निर्माण ठेकेदार कम्पनीले विद्यालय र स्वास्थ्य चौकि क्षेत्रको भौगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
  • विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ुने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ । 

वोलपत्र पेश गर्ने ठेगाना

खरिद समिति

समाज जागरण केन्द्र ( स्याक), नेपाल

केन्द्रिय कार्यालय वीरेन्द्रनगर– १२, सुर्खेत

परियोजना कार्यलय  दुनै डोल्पा

फोन न.: ०८७–४४०१५२

www.sacnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 31 Aug, 2025
Apply Before 18 Sep, 2025
City Surkhet