बजार सहजकर्ता (Market Facilitator)
Details / requirements:
सफल सामाजिक उद्यमी महिला सहकारी संस्था
भरतपर- २९, भतेरी , चितवन
कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
दोस्रो प्रकाशित मिति २०८३।०६।०७
यस सहकारी संस्था लि. को बेसार प्रशोधन केन्द्रको लागि तपसिल बमोजिमको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नु पर्ने भएको हुँदा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगी र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन ।
| क्र.स. | पद | माग संख्या | योग्यता | स्थान | परीक्षाको किसिम |
| १ | बजार सहजकर्ता | १ | +२, एसएलसी/एसईई वा सो सरह | भरतपुर, चितवन | अन्तरवार्ता |
१. सेवाको किसिम : पूर्ण समयगत
२. उमेर : १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको ।
३. सेवा सुविधा : संस्थाको नियमानुसार
४. दरखास्त दिने अन्तिम मिति : २०८३।०६।१३ गते कार्यालय समय भित्र
५. दरखास्त दिने स्थान : संस्थाको केन्द्रीय कार्यालय वा संस्थाको इमेल ठेगानामा सोझै पठाउन सकिनेछ ।
६. आवश्यक कागजातहरु : दरखास्त साथ आवेदकले नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताका प्रमाण पत्र, अनुभवका प्रमाण पत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) ।
७. निवेदनलाई इमेल : safalsahakari69@gmail.com मा पठाउन सक्नुहुनेछ।
नोट :
- सवारी चालक अनुमतिपत्र प्राप्त गरेको र दुईपांग्रे सवारी साधन भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
- अन्य विस्तृत जानकारीको लागि कार्यालयमा सम्पर्क राख्नु होला !
Click on the link below for detailed JD:
Job Description_Market_Facilitator.docx
Contact Details भरतपुर- २९, भतेर , चतवन
फोनः +९७७-९८६१७०२०२८ / +९७७-९८४५९५४८११ Bhateri-29, Bharatpur
Overview
| Category | Development Project |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 23 Sep, 2026 |
| Apply Before | 29 Sep, 2026 |
| City | Chitwan |