आशाय पत्र ( Expression of Interest )

Japan Asian Association and Asian Friendship Society (JAFS) Nepal

Details / requirements:

प्रकाशन मितिः २०८३/०१/१४

आशाय पत्र ( Expression of Interest ) माग गरिएको बारे ।

यस अ.गै.स.संस्था जापान एशियन एसोसियसन एण्ड एशियन फ्रेन्डसीप सोसाईटीबाट संचालित परियोजना अन्तर्गत भवन निर्माण लगायत बिबिध निर्माण कार्यको लागि आवश्यक पर्ने प्राविधिक/ईन्जिनियरको सुचि तयार गर्नु पर्ने भएकोले कानुन बमोजिम दर्ता भएका फर्म, कम्पनि तथा ईच्छुक प्राविधिज्ञले निम्न ठेगाानामा उल्लेख भए बमोजिमका अद्यावधिक तथा प्रमाणित कागजात सहित सुचना प्रकाशित मितिले ७ दिन भित्र आशाय पत्र पेश गर्न हुन अनुरोध गरिन्छ ।

आवश्यक कागजात

१. फर्म, कम्पनि दर्ता प्रमाण पत्र

२. PAN/VAT प्रमाण पत्र

३. Tax Clearence प्रमाण पत्र

४. लाईसेन्स

५. अनुभवको प्रमाण 

उल्लेखित आवश्यक कागजातहरू, एउटै एमा फाइलमा संकलित गरि info@jafs.org.np मा इमेल मार्फत बुझाउनु अनुरोध गरिन्छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 27 Apr, 2026
Apply Before 03 May, 2026
City Lalitpur