तालिम सहजीकरणका लागि कोटेशन आह्वान
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
तालिम सहजीकरणका लागि कोटेशन आह्वान
(प्रथम पटक प्रकाशित मिति : ०४ भाद्र २०८३)
बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN) को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, उक्त परियोजनाको प्रयोजनको लागि तपशील बमोजिमको तालिम संचालनका लागि परामर्श सेवा आवश्यक परेको हुँदा उक्त प्रकारको सेवा प्रदान गर्न इच्छुक ब्यक्ति/संस्था/फर्मले तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ५ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
| S.No | RFQ Number | Description of Item |
| 1 | WVIN/BWSN/RFQ/FY2026/14 Consultancy service for Training Facilitation | 1. Training Delivery on Child Protection in Emergencies (CPiE) (1 event in Sarlahi, 1 event in Mahottari) |
- कोटेशनमा खरिद गर्न चाहेको सेवाको विस्तृत विवरण सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाज नेपालको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
- कोटेशन पेश गर्ने परामर्शदाता/फर्मले मिति २०८३ भाद्र ०८ गते बेलुका ५:०० बजेभित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ ।
- कोटेशन बुझाउँदा सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy बुझाउनुपर्नेछ वा इमेल मार्फत पेश गर्न सकिनेछ । इमेल मार्फत पेश गरेको कोटेशनमा Password Protected गरेर पठाउनु पर्नेछ ।
- कोटेशन सावर्जनिक विदाको दिन बाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलि पल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ ।
- तोकिएको मिति तथा समय पश्चात आउने कोटेशनलाई दर्ता गरिने छैन ।
- कोटेशन पेश गर्न ईच्छुक ब्यक्ति, फर्म वा कम्पनी रहेको हुनुपर्ने छ ।
- समय भित्र प्राप्त नभएको, रित नपुुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन ।
- कोटेशन पेश गर्न ईच्छुक ब्यक्ति, फर्म वा कम्पनीले तपशिल बमोजिमको कागजातहरू पेश गर्नुपर्ने छ ।
- कम्पनी दर्ता प्रमाण पत्र,
- PAN/VAT दर्ता प्रमाणपत्र,
- आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
- ब्यक्तिगत कोटेशनको हकमा बायोडाटा, स्थायी लेखा नम्बर, नागरिकता र अनुभवका प्रमाणपत्रहरु संलग्न गर्नु पर्नेछ ।
- खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा नीहित रहनेछ ।
- कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा परामर्शदाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् ।
शिलबन्दी कोटेशनको लागि तलको लिंकमा जानुहोसः–
- CPiE training TOR.docx
- Financial_Proposal CPIE.xlsx
- Supplier Registration Form-General.pdf
- Supplier Code of Conduct in-Nepali.pdf
ठेगाना
बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही
सम्पर्क नं.: ०४६–५३०५०१/९८६१०३४२८३
इमेल ठेगाना : procurement@bwsn.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 20 Aug, 2026 |
| Apply Before | 24 Aug, 2026 |
| City | Sarlahi |