SUB-ENGINEER
Details / requirements:
कर्मचारी आवश्यकता
प्रकाशित मितिः २०८३/०२/२४
जन जागरण युवा क्लब (JJYC) विगत २८ वर्ष देखि नेपालका १२ जिल्लाहरुमा विभिन्न विकासे काम गरेको अनुभवी तथा दक्ष मानव संसाधन भएको एउटा गैर सरकारी संस्था हो । यस सस्थाले एक्सनएड अन्तराष्ट्रिय नेपाल (AAIN) को साझेदारीमा बारा जिल्लाको बाराको आदर्श कोटवालस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा बालमैत्री सिकाइ वातावरणको लागि विद्यालय पूर्वाधार निर्माण परियोजना ” संचालन गर्न गइरहेको छ । उक्त कार्यक्रमको लागि तपसिल बमोजिम पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका १८ वर्ष पूरा गरी ५० वर्ष उमेर पूरा नभएका ईच्छुक नेपाली नागरिकहरुसँग दरखास्त आव्हान गरिएको छ ।
| क्र.स. | पद , संख्या र स्थान | न्यूनतम योग्यता र सीप | मुख्य जिम्मेवारी र भूमिका |
| १ | सब इन्जिनिर – १ जना SUB-ENGINEER-1 (Full time for 10 months) Note: Start from 1st July, 2026 स्थानः आदर्शकोतवाल गाउँपालिका |
|
|
दरखास्त बुझाउने प्रावधान
दरखास्त दिने अन्तिम मिति : २०८३।०३।०७ गते साँझ ५։०० बजे सम्म ।
इमेल : recruitmentjjycbara@gmail.com
ठेगाना : जन जागरण युवा क्लब, कलैया–०१, मोतिबाग बारा वा, यस कार्यालयको फिल्ड अफिस, आदर्शकोतवाल ३, बारा (भौतिक उपस्थितिमा)
नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित र मौखिक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, यौनिक अल्पसंख्यक , अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ र फिल्डमा नै बसी काम गर्ने ईच्छुक रहेको , निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
Overview
| Category | Engineering - Civil, Development Project |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 2 Years |
| Education | Sub-Engineer (Civil) |
| Posted Date | 07 Jun, 2026 |
| Apply Before | 21 Jun, 2026 |
| City | Kalaiya |