बेलपत्र तथा दर कबोलको लागि सूचना आह्वान
Details / requirements:
संरक्षण नेपाल (Protection Nepal)
बेलपत्र तथा दर कबोलको लागि सूचना आह्वान
प्रथम पटक प्रकाशित मिति २०८३/०२/२४
संरक्षण नेपाल सन २००२ मा स्थापना भएको एक गैर राजनैतिक, धर्मर्नीपेक्ष र गैर नफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्ला कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरुमा काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखीममा परेका, सिमान्तकृत, समाजिक तथा आर्थीक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । संरक्षण नेपालले मधेश प्रदेशको बारा जिल्ला लगायत अन्य जिल्लाहरूमा परियोजनाहरू(Nurture Every Future: POSHAN NepaL Project, Children Happily Involved in Learning and Development (CHILD), Integrated Community Health Project, Child Helpline Service 1098 Program etc) संचालन गर्दै अएको छ । यसै संदर्भमा संरक्षण नेपाललाई आर्थीक वर्ष २०८२।८३ मा दुग्ध डेरी संचालनको लागि निरंतर बिजुलि प्रवााहका लागी डिजल जेनेरेटर सहयोगआर्थ हेतु डिजल जेनेरेटर उपलब्ध गराउनुपर्ने भएकाले इच्कुक आपुर्तीकर्ताहरूलाइ दरभाउ को लागि आवेदन अह्वान गर्दछौ । आपूर्तिकर्ताले कोटेशन फारम सहित व्यवसया/फर्म दर्ताको प्रमाणको प्रतिलिपि, आन्तरिक राज्शव कार्यालयमा कारोबार दर्ता गरिएको व्यसायिक तथा संस्थागत नविकरण भएका दर्ताका प्रमाणको पत्रको प्रतिलिपी, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, २०८१।८२ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि प्रथम पटक प्रकाशित मितीले ७ दिन (३१/०२/२०८३) भित्र संरक्षण नेपालको रौतहट जिल्लाको चन्द्रपुर–५ स्थित शाखा कार्यालयमा आवेदन बुझाउन हुन अनुरोध छ। यो फारम तल दिएको लिकं बाट डाउनलोड गर्न सकिन्छ ।
Link:
डिजल जेनेरेटरः Diesel Generator.pdf
थप जनकारीको लागि
संरक्षण नेपाल शाखा कार्यालय चन्द्रपुर, रौतहट
सम्पर्क नं. ०५५–५९०९७१
संरक्षण नेपाल मुख्य कार्यलय कलैया, बारा
समपर्क नं. ०५३ –५५०६०५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 07 Jun, 2026 |
| Apply Before | 14 Jun, 2026 |
| City | Rautahat |