शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धी सूचना ।
Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.
Details / requirements:
शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धी सूचना ।
मिति: २०८२।०३।१३
दिगो विकास समाज भजनी–१, कैलाली समुदायमा आधाारित (सि.वि.ओ) संस्थाहरूको छाता संगठन हो । यो संस्था विगत १९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । हाल आ.व. सन् २०२५ मा यस संस्था र वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को साझेदारीमा सञ्चालित PIPER परियोजना अन्तर्गत Market Assessment of Recyclers, Plastic Sources, Market Actors, Plastic Products, and Production Facility/Capacity in Kailali District कार्यको लागि संलग्न TOR र उल्लेखित प्रस्तावना अनुसार सम्झौता (Agreement) गरि सेवा आपूर्ति लिनु पर्ने भएकोले इच्छुक तथा योग्य कम्पनी तथा फर्महरूबाट तपसिलमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी प्रस्तावना आह्वान गरिन्छ ।
शिलबन्दी प्रस्तावना सम्बन्धि शर्तहरू:
१. शिलबन्दी प्रस्तावनाका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
- आशय पत्र फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
- प्यान तथा भ्याट प्रमाण पत्रको प्रतिलिपि ।
- व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
- करचुक्ता प्रमाण पत्र (२०८०।२०८१) को प्रतिलिपि ।
- Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
- कालो सुचीमा नपरको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर
२. छनौटका आधारहरू:
२.१ उपयुक्त दररेट, सेवाको गुणस्तर, सेवाको उपलब्धता, अन्य सुविधा, कम्पनी तथा फर्मको आवश्यक दर्ता तथा नविकरण प्रलेखहरू
३. अनुसुची १ मा उल्लेखित विवरण अनुसार सेवाको लागत रकम ।
अनुसुची १: Financial Proposal
Links:
४. प्रस्तावनासँगै आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप लगाई शिलबन्दी संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेलद्वारा पठाउदा एम्ँ बनाई पासवर्ड राखी पठाउनु पर्नेछ ।
५. सेवाको गुण, विशेषता र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।
७. शिलबन्दी प्रस्तावना पठाउने अन्तिम मिति र ठेगाना
मिति: २०८२।०३।२६ गते दिउँसो ५ बजे भित्र दिगो विकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र पेश गरिसक्नु पर्ने छ ।
८. शिलबन्दी प्रस्तावना पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागि
खरिद समिति
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं. ०९१– ५८०२१४/९८०४६४९५०३
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 29 Jun, 2025 |
Apply Before | 10 Jul, 2025 |
City | Kalikot |