शिलबन्दी कोटेशन आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa

Details / requirements:

राष्ट्रिय रोजगार प्रवर्द्दन केन्द्र (RRPK) ,मलगंवा, सर्लाही

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०२/२८ गते

प्लान इन्टरनेशनल नेपाल तथा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) मलगंवा सर्लाहीको साझेदारीमा यस सर्लाही जिल्लामा आभा परियोजना यहाँका कौडेना, बसबरीया, चक्रघट्टा र धनकौल गाउँपालिकामा सञ्चालन गरिरहेकोेले तोकिएको पालिकामा मुख्यतः लक्षित क्षेत्रमा यस परियोजना अन्तर्गत तल दिएका सेवा तथा समाग्री खरिद गर्नु पर्ने भएको हुनाले सम्बन्धित ईच्छुक इजाजत प्राप्त दर्तावाला आपुर्तिकर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ । 

क्र.ससेवा तथा सामग्रीको विवरणअनुमाणित परिमाण
1School Dress Skirts or Paint with sewing for student class 6 to 10जम्मा ३४० पिस
2School Dress Full Shirt with sewing for student class 6 to 10जम्मा ३४० पिस

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर/पान दर्ता प्रमाणपत्र (३) कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि आ.व. ०८१/०८२ (४) कम्पनीको प्रोफइल र सम्बन्धित कामको अनुभव पत्र र कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ । 

२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप  गरी उल्लेख गरिएको संस्थाको सम्पर्क कार्यालयमा मिति २०८३/०३/०१ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ । 

४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।  

६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरु संग खरिद आदेश जारी गरी वा सम्झौता गरी आवश्यकता अनुसार चाहिएको बेला आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।

७. कोटेशन RFQ साथमा संस्थाको Conflict of Interest  तथा वाल सुरक्षानीति (Child Safeguarding Policy) सही छाप सहीत पठाउनु पर्नेछ।

नोट: कोटेशन र सम्बन्धित कागजातहरु तल Link बाट वा संस्थामा गई हार्डकपि प्राप्त गर्न सकिन्छ। 

Request For Proposal   

प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:

कार्यालयको सम्पर्क ठेगाना

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , मलंगवा १०, सर्लाही 

सम्पर्क नं. ०४६–५९०५५२

Email: procurement.gge.rrpk@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Jun, 2026
Apply Before 15 Jun, 2026
City Malangwa, Sarlahi