शिलबन्दी कोटेशन आह्वानको सूचना

National Environment and Equity Development Society (NEEDS Nepal)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रकाशित मितिः २०८२ फागुन १२ गते

राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल र अक्सफाम सँगको साझेदारीमा सञ्चालित Strengthening Community preparedness Rapid Response Recovery Project–SCOP–R3 परियोजना अन्तरगत खोज तथा उद्धार सामग्रीहरू आवश्यक भएकोहुदा इच्छुक आपुर्तीकर्ता वा फर्महरूले सूचना प्रकाशित मिति देखी २०८२ फागुन २५ गते भित्र  शिलबन्दी कोटेशन यस सस्थाको RFQ फरमेटमा दर रेट भरी, आवश्यक कागजपत्र फर्म दर्ता र नविकरण, पान/मु.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्र संलग्न राखि पेश गर्नहुन अनुरोध छ ।

सम्पर्क जानकारी

  • निड्स नेपालको केन्द्रिय कार्यालय, भीमदत्त नगरपालिका, वडा नं. १८, महेन्द्रनगर, कञ्चनपुर 
  • सम्पर्क नम्बरः 099-418150, मोबाइल नं.: 9864013567
  • प्रस्तावना पेश गर्ने अन्तिम मिति र स्थानः २०८२ फागुन २५ गते
  • आपुर्तीकर्ता वा फर्मले procurement@needsnepal.org.np मा पेश गर्न सक्नुहुनेछ वा सोझै निड्स नेपालको केन्द्रिय कार्यालय, भीमदत्त नगरपालिका, वडा नं. १८, महेन्द्रनगर, कञ्चनपुरबाट पेश गर्न सक्ने छ । साथै तल दिईएको लिङ्क  मार्फत आर एफ क्यु प्राप्त गर्न सक्नेछ ।

RFQ format - प्राप्त गर्नका लागी तलको लिङ्क :-

https://2055admin-my.sharepoint.com/:b:/g/personal/ishwarup_needsnepal_org_np/IQCogtLryQcnT7MfIzTWeGglAZ0AMQRBiT1lMjLeJGp-ECg?e=pyRhuO

नोट: RFQ मा सबै विवरण प्रष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । साथै निड्स नेपालकाको बाल सुरक्षा तथा सुरक्षित कार्यस्थल नीति अन्तर्गत सबैले यौन शोषण तथा दुर्व्यवहारको रोकथाम सम्बन्धी सिद्धान्तहरू पालना गर्नुपर्नेछ ।

खरिद समिति 

निड्स नेपाल 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 24 Feb, 2026
Apply Before 09 Mar, 2026
City Kanchanpur