शिलबन्दी कोटेशन आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa

Details / requirements:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) केन्द्र, सर्लाही

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०५/०३

र्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाही द्वारा सञ्चालित उज्यालो सर्लाही परियोजना अन्तर्गत तोकिएको नगरपालिका/गाउँपालिकामा मुख्यतः लक्षित क्षेत्रका किशानहरूको लागि यस परियोजना अन्तर्गत तल दिएका विभिन्न किसिमका स्तू तथा समाग्री खरिद गर्नु पर्ने आवश्यकता भएकोले हुनाले सम्बन्धित ईच्छुक आपुर्तिकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।

क्र.क्र.कोटेशन नं. समाग्रीको विवरणअनुमाणित परिमाणबोलपत्र पेश गर्ने तरिका
RRPK/WVIN/RFQ/2025/025 विभिन्न किसिमका (Submersible borewell water pump) गर्दा लाग्ने उपकरणहरू (As per RFQ)कोटेशनमा दिएको अनुसार

संस्थामा स्वयंम उपस्थित भई हाडकपि शिलन्दी भएको हुनु पर्ने (सबै समाग्रीहरूको कलर फोटो अनिर्वाय रुपले कोटेशनको साथ पेश गनुपर्ने हुन्छ ।

नोटः माथि उल्लेखित तोकिएको सबै समाग्रीहरू राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ,लालबन्दी कार्यालय सम्म ढुवानी दिनुपर्ने हुन्छ ।

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८०/८१ वा २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ ।

२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८२/०५/८ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ

५. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठकमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ

६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरूसँग सम्झौता गरी आवश्यकता अनुसार चाहिएको बेला खरिद आदेश दिई आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।

नोट: कोटेशन र सम्बन्धित कागजातहरूको लागि तल दिएको Link मार्फत लिन सकिन्छ

Link all Documents.zip

प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:

कार्यालयको सम्पर्क ठेगाना

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, लालवन्दि, सर्लाही

सम्पर्क नं. ०४६ ५०१२६१/९८०१९७२१६५

Email: rrpksarlahi.procurement@gmail.com