शिलबन्दी कोटेशन

Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa

Details / requirements:

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)  केन्द्र , चपुर ,रौटहट

शिलबन्दी कोटेशन

प्रथम पटक प्रकाशित मिति २०८२/०४/२८ गते ।

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाहीद्वारा सञ्चालि सिकाइ प्लस परियोजना अन्तर्गत ECED का लागि Learning Materials  खरिदको लागि यस कार्यक्रम अन्तर्गत तोकिएको नगरपालिका/गाउँपालिकामा भित्र रहेका बिधालयहरु लाई बाल शिक्षा समाग्रीहरु खरिद कार्य गर्नुपर्ने भएकोले ईच्छुक सम्बन्धित आपुर्ती कर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

क्र.सं.कोटेशन नं.समाग्री को विवरणपरिमाणकोटेशन पेश गर्ने तरिका
RFQ NO. RRPK-2025-WVIN-RFQ/01बाल बिकासको लागि शैक्षिक तथा सिकाई  समाग्रीहरु सेट५४ सेट वा  आवश्यक्ता अनुसार १ वा २ वर्षको लागी सम्झौता गरिनेसंस्थामा स्वयंम वा प्रतिनिधी उपस्थित भई बुझाउनु पर्ने छ ।

नोटः कोटेशनमा उल्लेखित शैक्षणिक समाग्रीहरुको नमुना कम्तीमा ७० प्रतिशत समाग्रीहरु कोडिङ्ग गरेर कार्यालयमा उपलब्ध गराउनुपर्ने छ ।

१.     यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ ।

२.     कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप  गरी उल्लेख गरिएको संस्थाहरुको सम्पर्क कार्यालयमा मिति २०८२/५/११ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।

३.     कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरुको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

४.     कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ । 

५.    यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ । साथै छनौट प्रकिया  Commercial मा ७५ प्रतिशत र Capability मा २५ प्रतिशत र्माक गरी १०० प्रतिशत हुने छ ।

नोट: कोटेशन र सम्बन्धित कागजातहरुको जानकारीको लागि तल दिएको Link  मार्फत लिन सकिन्छ ।

Annex-II_Supplier Code of Conduct

Anti Corruption_Bribes

Child Safe Guarding 

Conflict of Interest

Nepal_Supplier Registration Form

RFQ-ECED materials

शिलबन्दी कोटेशन बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:

कार्यालयको सम्पर्क ठेगाना

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र , रौटहट 

सम्पर्क नं. ९८०१९७१७६३

Email: procurement.sikai@rrpk.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 13 Aug, 2025
Apply Before 27 Aug, 2025
City Sarlahi