शिलबन्दी कोटेशन आह्वानको सूचना

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२।०५।०३

गेरुवा ग्रामीण जारगण संघ, बर्दिया २०४९ साल माघ ०६ गते जिल्ला प्रशासन कार्यलयमा दर्ता भई विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँग समन्वय र सहकार्य गरी खानेपानी, सरसफाई, स्वास्थ्य, विपद् व्यवस्थापन, शिक्षा, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण र जीविकोपार्जन क्षेत्रमा कार्य गर्दै आएको छ । आर्थिक बर्ष भरि कृयाकलापहरू सञ्चालन गर्नेको लागि आवश्यक पर्ने तपसिल बमोजिमका सेवा तथा वस्तुहरूको आपुर्ति गर्नुपर्ने भएकोले नियमानुसार दर्ता र नविकरण भइ कार्य गर्दै आएका तपसिलमा उल्लेख गरिएका क्षेत्र अन्तरर्गतका वस्तु तथा सेवा प्रदायक वा व्यवसायहरूले मिती २०८२।०५।०९ गते सम्ममा वस्तु तथा सेवाको दरभाउ खुल्ने गरि आवश्यक कागजात र प्रमाण पत्रहरुको प्रतिलिपि सहित आवेदन दिनु हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Z

कोटेशन पेश गर्ने ठेगाना

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

कार्यालय गुलरिया बाल मन्दिर

सम्पर्क नम्बर: ०८४–४२००८७ । ९८४४९७९६८९