शिलबन्दी कोटेशन आह्वानको सूचना !

Human Rights Awareness Centre (HURAC) Nepal

Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.

Details / requirements:

मानव अधिकार सचेतन केन्द्र (हुरेक)  नेपाल

शिलबन्दी  कोटेशन आह्वानको सूचना !

सूचना  प्रकाशित मिति: २०८२।०४।२९

कोईका ईन्टरनेशनल र युएनएफपीएको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपाल तथा यस संस्थाको साझेदारीमा रोल्पा र कपिलवस्तुमा संचालन भैरहेको SAFE-Girls परियोजना र Ending Child Marriage -ECM परियोजना तथा संस्थाको अन्य कार्यक्रमको प्रयोजनको लागि लिबाङ रोल्पा र पाखापानी भालुबाङ दाङमा आवश्यक पर्ने तपशिल वमोजिमका सामग्री तथा सेवाहरू चालु आ ब २०८२। ०८३ मा खरिद गर्नु पर्ने भएकाले मिति २०८२।०३।१३ मा प्रकाशित आपुर्तीकर्ता  सेवा प्रदायक संस्थाहरु सूचीकृत हुने सम्बन्धी सूचना वमाोजिम आवेदन दिइ सूचीकृत भएका  सेवा प्रदायकहरु र अन्य  इच्छुक तथा योग्य  सेवा प्रदायकहरुले रित पूर्वक तोकिएको विवरण अनुसार शिलबन्दी कोटेशन पत्र पेशगर्नको लागि  यो सूचना प्रकाशन गरिएको छ ।

क्र स्विवरणकैफियत
स्टेशनरी सामग्री
 गाडी रिजर्व तथा ढुवानी सेवाहरु
 ल्यापटप कम्प्युटर, प्रिन्टर मर्मत तथा  सूचना प्रविधि सेवा
 होटल सेवा तथा खाजा घरहरु
 छपाइ तथा व्यानर सेवा
मोटर साइकल मर्मत सेवा


पेश गर्नुपने कागजातहरु तथा शर्तहरु:

१. फम दर्ता तथा नविकरणको प्रतिलिपि, प्यान वा भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्र  

२. सिलबन्दी कोटेशन पत्रको खाममा फर्मको नाम, ठेगाना, कोटेशनको विवरण र सम्पर्क नं स्पष्ट संग खुलाइ पेश गर्नुपर्ने छ ।

३. कोटेशन फारम , COI Form, संस्थामा निशुल्क उपलब्ध गराइने छ वा तल दिएको लिङ्कमा गै डाउनलोड गर्न सकिने छ ।

Link: https://drive.google.com/drive/folders/1rOshKT15mRMuOF3hW-a03Evz9kaPUyhQ?usp=sharing

 

आवेदन पेश गर्ने प्रक्रिया:

शिलवन्दी  पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०८२ साल भाद्र ४ गते साझ ५ बजे भित्र हुरेक नेपाल रोल्पाको मुख्य कार्यालय लिबाङ रोल्पा वा परियोजना कार्यालय राप्ती गाउँपालिका–१ पाखापानी भालुबाङ दाङमा बुझाउनु पर्ने छ । यस बिषयमा थप जानकारी लिनुपर्ने भएमा संस्थाको मुख्य कार्यालय लिबाङ रोल्पा र परियोजना कार्यालय दाङको तपशिलको वमोजिमको नम्बर र इमेलमा सम्पर्क गर्न सकिने छ ।

नोट: रीत नपुगेका र म्याद भित्र नआएका कोटेशनहरुलाइ स्वीकार गरीने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने  समेतको अधिकार संस्थामा निहित रहने छ । 

खरिद समिति

हुरेक, नेपाल

मुख्य कार्यालय: रोल्पा नगरपालिका-२, लिबाङ रोल्पा

परियोजना  कार्यालय: राप्ती गाउँपिलका–१, पाखापानी, दाङ

सम्पर्क नं ०८६-४४०१४६, ९८६६८३९६२२, ९८५७८२४१३०

इमेल: procurement.hurac@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Jul, 2025
Apply Before 20 Aug, 2025
City Dang, Rolpa