कर्मचारी आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
दलित समाजउत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रकाशित मितिः २०८२ श्रावण ३० गते शुक्रवार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण,न्यायमा पहुँच जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
Save the Children सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा सञ्चालन हुने Sponsorship Programme का लागि तल उल्लेखित पदहरुका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि अहवान गरिन्छ ।
पद | संख्या | शैक्षिक योग्यता | आवश्यक योग्यता तथा सीपहरु |
Project Coordinator | १ (एक) जना | Bachelor’s degree in Sociology, Management, or a relevant discipline (Master’s degree preferred). |
|
Finance and Admin Assistant | १ (एक) जना | Minimum Intermediate (+2) in Accounting, Management, or a related field; Bachelor’s degree preferred. |
|
Field Supervisor | १ (एक) जना | Minimum Intermediate (+2) in Education, Social Work, Management, or a related field; Bachelor’s degree preferred |
|
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु | व्यक्तिगतविवरण (Personal bio-data) हस्तलिखीतनिवेदन (Hand written application), नेपालीनागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship), शैक्षिकयोग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि (Copy of educational certificates), तालिम तथा कार्य अनुभवपत्रहरुको प्रतिलिपि (Copy of training certificate and experience letter) दुई जनासन्दर्भ व्यक्तिहरुको विस्तृत विवरण (Two reference Persons details) |
आवेदनदिने अन्तिम मिति | सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा र अन्तिमदिन बिदा परे सोको भोलिपल्ट । |
आवेदन पेशगर्ने स्थान र तरिका | स्थानः— दलित समाजउत्थान समितिनेपालको कार्यालय,जनकपुरधाम ४,(विश्वक्रमाचोक)वा ईमेलः—dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ । सम्पर्क नं.:.९८५४०२९२७७ र ९८१२००९२९२ |
संक्षिप्त सूचीमा परेकाआवेदकहरुलाई मात्रलिखित, मौखिकतथाकम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ । |
कुनै पनिआवेदनवा सम्पुर्ण आवेदनहरुस्वीकार÷अस्वीकार गर्नेअधिकार संस्थामा सुरक्षित रहनेछ । |
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ । |
Overview
Category | Development Project, Development / NGO |
Openings | 3 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 15 Aug, 2025 |
Apply Before | 27 Aug, 2025 |
City | Dhanusha, Janakpurdham |