शिलबन्दी बोलपत्र आह्वानको सुचना

Nepal Integral Mission Society (NIMS)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक प्रकाशित २०८३/१/०४ गते

नेपाल सर्वाङ्गिण विकास समाज काठमाण्डौले विगत १८ वषदेखि सर्वाङ्गिण विकासमा विभिन्न कार्यक्रम मार्फत विभिन्न संस्था तथा सरकारी निकायसंग साझेदार गरी विभिन्न कार्य गर्दै आईरहेको छ । कन्भोय अफ होप, अमेरिकाको आर्थिक सहयोगमा म्यागंङ गा.पा. वडा नं ६ नुवाकोटमा संचालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा कृषकहरूलाई टनेल प्लाष्टिक वितरण कार्यक्रम को लागि आवश्यक 90 GSM Multilayered Tarpaulin Tunnel Plastic100 micron UV Tunnel Plastic खरिद गर्नुपर्ने भएकोले ईच्छुक स्थानिय वा राष्ट्रिय र्फम, कम्पनी तथा आपूर्तीकर्ताबाट शिलबन्दी बोल—पत्र पेश गर्नको लागि आहन गरिन्छ ।

बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:

१) कम्पनी/र्फम दर्ता तथा नविकरणको प्रमाणपत्रहरूको प्रतिलिपि

२) आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजातको प्रतिलिपि

३) VAT दर्ताको प्रमाण पत्रको प्रतिलिपि

४) अन्य आवश्यक कगजातहरू TOR मा उल्लेख भए अनुसारको पेश गर्नु पर्नेछ ।

आवेदन दर्ता गर्ने प्रकृयाः

यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८३/०१/१० गते तदनुसार  २३ अप्रिल २०२६ साझ ५:०० बजे भित्र नेपाल सर्वाङ्गिण विकास समाजको केन्द्रिय कार्यालय, कोटेश्वर, काठमाण्डौमा शिलबन्दी बोल पत्र बुझाउनु पर्नेछ । खरिद सामाग्रीको नाम, विवरण, परिमाण र बोल पत्रको फारम तथा TOR संस्थाको बेबसाईट www.nims.org.np/download बाट डाउनलोड गर्न सकिनेछ ।

शिलबन्दी बोल पत्र खोल्ने, मुल्याङ्कन तथा आपूर्तीकर्ता छनौट गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 17 Apr, 2026
Apply Before 23 Apr, 2026
City Kathmandu