शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization involved in improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods. It invites application from interested service providers/ bidders for its Project Office, Kapilvastu.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८३/०३/२५

“विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” र “कालिका स्वाबलम्बन सामाजिक केन्द्र”द्वाराBMZ/Welthungerhilfe (WHH) जर्मनको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित"Grassroots civil society organizations as promoters of improved food systems and equitable livelihood opportunities project (NPL 1083-22)" परियोजनाका अन्तर्गत सुद्धोधन गाउँपालीका वडा नं ६, मधुनगरामा रहेको पोखरी संरक्षण र सुन्दिररिकरण का लागी आवश्यक सेवाप्रदायी छनौठ गर्नुपर्ने भएकाले VAT मा दर्ता भएका ईच्छुक सेवाप्रदायीहरूबाट रीतपूर्वकको बोलपत्र आह्वान गरिन्छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले पन्द्र दिनभित्र अर्थात् मिति २०८३/४/०७ गते (बेलुका ५:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर २, क्षेत्रपुर, चितवन वा NPL 1083-23 परियोजनाको कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवा कपिलवस्तु मा बुझाउन सकिनेछ । बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा मिति २०८३/४/०६ गते (बेलुका ५:०० बजे) भित्र info@forwardnepal.org ईमेल मार्फत बोलपत्र फाराम माग गर्न सकिनेछ ।

फरवार्ड नेपाल

केन्द्रिय कार्यालय,

भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन

फोन नं.: ०५६ ५१७६२३/५१७७३४

वेबसाईट: https://www.forwardnepal.org

NPL 1083-22 परियोजना कार्यालय

कपिलवस्तु न.पा. ३, तौलिहवा

कपिलवस्त

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 10 Jul, 2026
Apply Before 23 Jul, 2026
City Chitwan, Kapilvastu