सामुदायिक परिचालक (Community Mobilizer) / स्पोन्सारसीप परिचालक(Sponsorship Mobilizer)
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशित मिति: २०८२ असोज २४
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैह्रसरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
वल्र्ड भिजन इन्टरनेसलन (World Vision International Nepal) सँगको सहकार्यमा महोत्तरी जिल्लाको सम्सी र एकडाँरा गाउँपालिकामा बाल स्पोन्सारसीप कार्यक्रम (Sponsorship Operation Plan), लैङगिक समानता, अपाङ्गता तथा समावेशीकरण(GEDSI) तथा बालसंरक्षण (Child Protection) मार्फत बाल समृद्धिको सुनिश्चिताको लागि कार्यक्रमहरू सञ्चालन भईरहेको हु‘दा उक्त कार्यक्रममा तपशील अनुसारका कार्मचारीहरु आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि अहवान गरिन्छ ।
पद तथा संख्या | शैक्षिक योग्यता | आवश्यक योग्यता तथा सीपहरू |
सामुदायिक परिचालक (Community Mobilizer) २ जना | १०+२ उतिर्ण (शिक्षा विषय पढेकालाई गाह्रयता दिनेछ ।) |
|
स्पोन्सारसीप परिचालक(Sponsorship Mobilizer) ९ जना | जना १०+२ उतिर्ण (शिक्षा विषय पढेकालाई गाह्रयता दिनेछ ।) |
|
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू |
|
आवेदन दिने अन्तिम मिति | सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट । |
आवेदन पेश गर्ने स्थान रतरिका | स्थानः— दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा जलेश्वर न.पा.१, नगरपालिका चौक, बखरी रोड |
ईमेलः dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ । फोन नं.: ९८५४०२९२७७ |
संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागू गरौँ । बालबालिकाको लागि सुरक्षित समाज निर्माण गरौँ ।
Overview
Category | Development Project |
Openings | Few |
Position Type | Contract |
Experience | 2 Years |
Education | Intermediate (10+2) |
Posted Date | 10 Oct, 2025 |
Apply Before | 16 Oct, 2025 |
City | Other - Specify, Dhanusha |