सूचीकृत हुने सम्बन्धी सूचना

Community Development Society (CDS)

Details / requirements:

(प्रथम पटक प्रकाशित मितिः २०८३/०५/०१)

सूचीकृत हुने सम्बन्धी सूचना

यस संस्थाको लागि आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने तपशिल बमोजिमको बस्तु (सामाग्री) तथा सेवा प्रदान गर्न ईच्छुक फर्म/कम्पनी/सप्लायर्स/इन्टप्राइजेज/व्यवसायी/सेवाप्रदायक/परामर्शदाता आदिबाट आफूले सूचीकृत हुने चाहेका विषय खुलाई निवेदन सहित आवश्यक कागजातको छायाँप्रति संलग्न राखी मिति २०८३।०५।११ गते कार्यालय समय भित्र प्राप्त हुने गरी हुलक, ईमेल, कुरियर वा व्यक्ति मार्फत पठाउनु हुन सम्वन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

Ptsi7LkAAAAASUVORK5CYII=

सामुदायिक विकास समाज

इमेलः cdsprocurementcommittee@gmail.com

फोन: ०४८—५४००५४

मन्थली नपा—१, रेडक्रस रोड, मन्थली, रामेछाप

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 17 Aug, 2026
Apply Before 27 Aug, 2026
City Ramechhap