सूचि दर्ता गर्ने सम्बन्धी सूचना

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

सूचि दर्ता गर्ने सम्बन्धी सूचना

पत्र न. RWUA1/2026

प्रथम पटक प्रकाशित मिति:-2026-jan-8

ग्रामीण नारी उत्थान संघले २०५० साल देखि सर्लाही जिल्लामा महिला सशक्तिकरण, नागरिक अधिकार, स्वशासन, सुशासन, शान्ति र समावेशिकरण, प्रकोप व्यवस्थापन तथा जोखिम न्युनिकरण, लैङ्गिक समता, दिगो कृषि, जीविकोपार्जन, वाल अधिकार, वाल शिक्षा र वाल स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुका साथै जनसरोकारका सवालहरुमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो ।

ग्रामीण नारी उत्थान संघलाई वर्ष सन् २०२६ लाई आवश्यक पर्ने तपशिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक ईजाजत पत्र प्राप्त फर्म/कम्पनी/संस्था तथा व्यक्तिबाट सूचिदर्ता गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। सम्बन्धित कागजातहरू:- संस्था/फर्म दर्ता (नविकरण/म्याद थप सहित), मुल्य अभिवृद्धि करदर्ता/प्यान दर्ता, कर चुक्ता प्रमाण पत्र लगायत व्यक्ति/संस्था/फर्मको सम्बन्धित कागजातसहित आफ्नो कारोवारको व्यहोरा उल्लेख गरी उपलब्ध गराइएका फारमहरू भरी सूचना प्रकाशित भएको १५ दिन भित्र गर्नु पर्नेयति अन्तिम दिन बिदा परेमा त्यसको भोलि पल्ट म्याद रहनेतर यदि म्याद नाघि आएको निवदेनलाई कुनै करवाही हुने छैन

क्र.सं.विवरणक्र.सं.विवरण
कार्यालय/संस्थाको आवश्यक मसलन्द/स्टेशनरी सामग्री/पाठ्यपुस्तक सामग्री, हरिपुर र इश्वरपुर, बरहथवा , कविलासी, लालबन्दी नगरपालिकामा पशुपंक्षी पालनका तथा कृषिका लागि आवश्यक खाद्य, अखाद्य, विउबिजन,मल, र कृषि औजारहरू
 होटल सेवा- Lodging Food, Training Hall (residential and non-residential)१०व्यवसायिक सिप सम्बन्धी औजार/सामग्रीहरू जस्तै सिलाइकटाइको मेसिन र अन्य सामग्री साथै
चिया, पानी, खाजा, नास्ता, खाना स्थानीय हरिपुर र इश्वरपुर, बरहथवा , कविलासी, लालबन्दी नगरपालिकामा११स्वास्थ्य/दुर्घटना/जीवन र अन्य बिमा सेवा प्रदान
 विभिन्न किसिमका छपाई र प्रिन्ट सम्बन्धी कामहरू (ब्यानर, बोर्ड, ID, कपि किताब आदि१२सिपमुलक तथा व्यवसायिक प्राविधिक तालिम, हेअरिंग एड
गाडी भाडामा लिने सम्बन्धमा, सामग्री ढुवानी/कार्गो /कुरियर सेवा, हवाई टिकट, Travel & Ticketing१३निर्माण तथा जडानका सामाग्री आपूर्ति र सेवा प्रदान (हार्डवयर,प्लम्बीङ्ग तथा खानेपानी सम्बन्धी कार्य गर्ने)
विद्युतीय उपकरण आपूर्ति (फोटोकपि मेसिन, प्रिन्टर, कार्टेज, ल्यापटप, कम्प्यूटर, माउस (desktop) फोन सेट, हार्डड्राइभ, आदि)१४विज्ञापन (पत्रपत्रिका,online) रेडियो कार्यक्रम, भिडियो, जिङ्गल, PSA, Website/apps develop and update
विद्यालय पोशाक, व्याग, स्वीटर, छाता, रेनकोट तथा रेडिमेड कपडा र जुत्ता (लेदर र कपडाको)१५विद्युतीय उपकरण मर्मत सेवा सम्बन्धी
फर्निचर, फर्निसिङ्ग तथा सजावट सम्बन्धी सामाग्रीहरू ब्लाङ्केट, लत्ताकपडा, झुल, कम्बल, त्रिपाल, सिरानी, कार्पेट, पि- फर्म आदि)१६मोटरसाइकल मर्मत तथा सर्भिसिङ्ग/ Constructions

RWUA Child Safeguarding Policy-2025.docx.pdf 

Fraud Bribery Corruption and COI policy @ RWUA

Supplier registration @ RWUA 2026

नोट:- सुची दर्ताको लागि website अथवा RWUA को कार्यलय बाट सम्बन्धीत कागजात अथवा Format लिन सकिने छ अन्य जानकारीको लागि सम्पर्क नम्बर,९८५४०४६२५१ / ९८५४०४६२५३ / ९८५४०४६२२० / सम्पुर्ण कागजात राखी सँस्थाको Email procurement.committe@rwua.org अथवा कार्यलयमा पठाउनु पर्ने छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 08 Jan, 2026
Apply Before 22 Jan, 2026
City Lalitpur